मुख्य समाचार

भोजपुरको षडानन्द नगरपालिकामा कांग्रेस विजयी

भोजपुर, असार १८ भोजपुरको षडानन्द नगरपालिकाको मेयरमा नेपाली काँग्रेस विजयी भएको छ । कांग्रेसका वीरबल राई ४९८६ मत प्राप्त गर्दे नगरपालिकाकाे मेयरमा विजयी भएका हुन् । एमालेका सुरेन्द्र उदासले ४६९४ मत

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति सस्तियो ?

काठमाडौं, असार १८ नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल र मट्टितेल मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि

षडानन्द नगरपालिका : वीरबलको अग्रता कायमै, सुरेन्द्र मतान्तर घटाउँदै

भोजपुरको अन्तिम परिणाम आउन बाँकी रहेको एक मात्र स्थानीय तह षडानन्द नगरपालिकामा रोचक भिडन्त देखिएको छ । यहाँ कांग्रेस मेयरका उम्मेदवार वीरबल राईको सुरुदेखिको अग्रता कायमै छ

भोजपुरमा आठ वटा स्थानीय तहको नतिजा सार्वजनिक, एमाले ४ कांग्रेस ३ माओवादी एक स्थानमा विजयी

नौ वटा स्थानीय तह रहेको भोजपुरमा आठ वटाको नतिजा सार्वजनिक भइसकेको छ । एउटा तहको भने मतगणना भइरहेको

धनगढीको मतगणनामा विवाद, दलहरुद्वारा बहिस्कार

कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणना विवाद उत्पन्न भएको छ । वडा नम्बर १७ को मतगणनाका क्रममा एउटा बुथमा मुचुल्का भन्दा तीन मत

दोस्रो चरणमा निर्वाचित हुने पहिलो महिला नगर प्रमुख बनिन् मञ्जु

डोटीको दिपायल सिलगढी नगरपालिकाको मेयरमा एमालेकी मञ्जु मलासी निर्वाचित भएकी छन् । उनी दोस्रो चरणको निर्वाचनमा नगर प्रमुखमा निर्वाचित

फोरम लोकतान्त्रिकले नवलपरासीबाट खाता खोल्यो

विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले नवलपरासीबाट विजयी सुरुवात गरेको छ । नवलपरासीको सरावल गाउँपालिकामा फोरमका उम्मेदवार राघेश्याम चौधरी विजयी

पूर्व सहायक मन्त्री चन्द नगरपालिकाको मेयर बने

पूर्व सहायक मन्त्री केशबबहादुर चन्द बैतडीको पाटन नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको मेयर पदका उम्मेदवार चन्दले ४ हजार

भोजपुरको षडानन्द नगरपालिकामा को अगाडि ?

भोजपुरको षडानन्द नगरपालिकाको पछिल्लो चुनावी मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ । नेपाली कांग्रेसका

भोजपुरको साल्पासिलिछोमा कांग्रेसका महेश राई विजयी

भोजपुरको साल्पासिलिछो गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका महेश राई विजयी भइका छन् । उनी आफ्ना प्रतिद्वन्द्वी भन्दा ६३ मत बढी ल्याएर विजयी भएका