साझा प्रकाशनको सञ्चालक समितिको सदस्यबाट आज तीन जनाले राजीनामा दिनुभएको छ । समिति सदस्य दीनानाथ शर्मा, प्रदीप नेपाल र प्रा डा कृष्णहरि बरालले आज विज्ञप्ति प्रकाशन गरी राजीनामा दिनुभएको हो
नेपाली काँग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार छनोट गरी केन्द्रमा सिफारिस गर्न जिल्ला नेतृत्वलाई निर्देशन दिएको छ
प्रदेश नं २ मा तेस्रो चरणको स्थानीय तह चुनावमा आज मतदान गरेर घर फर्किरहेको अवस्थामा एकजनाको बीचबाटोमै मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँँपालिकामा मतदान गरेर घर फर्किरहेका बटेश्वर गाउँपालिका–१
आगामी मंसिर १० गते हुने प्रदेश र संघको चुनावका लागि नयाँ शक्ति पार्टी जुम्लाले आफ्नो उम्मेदवारको टुंगो लगाएको छ । नयाँ शक्तिले
५४ सदस्यीय मन्त्रीमण्डल गठन गर्दा समेत शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन सकेको छैन् । अझ भनौ देउवालाई यो संख्याले चित्त बुझेकै छैन् । त्यसैले त थप दुईजना मन्त्री विस्तार
नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सरकारले बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खड्कालाई पदच्युत गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विभिन्न संसदीय समितिको सिफारिस
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका– ९ स्थित मतदान केन्द्रमा दुई पक्षको झडपले त्यहाँको स्थिति तनावग्रस्त बनेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का
काठमाडौं, असोज २ विदेशबाट नेपाल आउँदै हुुनुहुन्छ ? फेरी यो सिजन चाडपर्वको हो । लामो समय विदेशमा बसेर घर फर्कदै गर्दा केही न केही सामान त घर लिएरै जानु पर्याे
भ्रष्ट्राचारको आरोपमा केही समय अगाडि अख्तियारको अनुसन्धान घेरामा परेका चुडामणी शर्माको घरमा सिलिण्डर बम पड्काउने प्रयास भएको छ । शर्माको बुढानिलकण्ठस्थित घरको गेटमा २ वटा ग्यास
खुट्टाका नंग्रा फाट्टिएको एउटा पोथी बाघ । यही कारण यसको नाम स्थानीयले नंग्रे पोथी राखेका छन् । यसले अहिलेसम्म २० भन्दा बढी मानिसको मारिसकेको छ । तर पनि स्थानीय भन्छन्,