मुख्य समाचार

सूर्याेदयमा नगरपालिकामा एमाले विजयी

सूर्याेदय नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । आज सम्पन्न मतपरिणामअन्तर्गत नगरपालिका प्रमुखमा एमालेका रनबहादुर राई १२ हजार ९१९ मत ल्याएर विजयी हुनुभयो

कोरियामा कार्यरत नेपालीको सेवा, सुविधा बढाउन आग्रह

श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकसँग आज भएको भेटमा कोरियामा कार्यरत नेपाली कामदारको श्रम सुरक्षा, मर्यादा तथा सेवा, सुविधामा वृद्धिलगायत विषयमा चासो व्यक्त

धरानमा चुनाव चिन्हले लफडा, मतगणना स्थगित

धरानमा दलहरुको चुनाव चिन्हकै कारण विवाद सृजना भएको छ । मंगलबार निर्वाचन आयोगका गणक कर्मचारी मानबहादुर कार्की र धनकुमार राईलाई

विद्युत प्राधिकरणका सुपरभाइजर घुससहित रंगेहात पक्राउ

नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाका सुपरभाइजर भगवान सागर भैललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिइरहेको अवस्थामा रङ्गे हात पक्राउ गरेको छ

धनगढीमा रोचक प्रतिशपर्धा, कांग्रेस र स्वतन्त्र उम्मेदवारको मत बराबर

धनगढीमा नेपाली कांग्रस र स्वतन्त्र उम्मेदवारबीच रोचक प्रतिशपर्धा भइरहेको छ । सुरुवाती मतगणनमा अग्रता कायम गरेका स्वतन्त्र उम्मेदवार बिचमा

एकमात्र महिला प्रमुखको घोषणा, ‘नमुना नगरपालिका बनाउँछु’

असार १४ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट दीपायल सिलगढी नगरपालिकामा प्रमुखमा निर्वाचित हुनुभएका मञ्जु मलासीले सोमबार पद तथा

भोजपुरमा गजेन्द्र कार्की ज्येष्ठ, किरण राई कान्छो जनप्रतिनिधि, कस्को उमेर कति ?

भोजपुरमा स्थानीय तह निर्वाचनको परिणाम आइसकेको छ । युवा उम्मेदवारको बाहुल्य रहेको यहाँ प्राप्त परिणाम अनुसार पनि युवाहरु नै धेरै निर्वाचित भएका छन्

तिलोत्तमा नगरपालिकाको मतगणना स्थगित

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतगणना स्थगित भएको छ । वडा नम्बर ७ को मतपेटिकामा मुचुल्का गरेको मत भन्दा बढी मत देखिएपछि विवाद उत्पन्न हुदा मतगणना

कैलालीमा माओवादी केन्द्रले खाता खोल्यो, पूर्व लडाकु बने अध्यक्ष

नेकपा माओबादी कन्द्रले कैलालीको कैलारी गाउँपालिकामा जित हात पार्दै खाता खोलेको छ । कैलारी गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका लाजुराम

बुटवल उपमहानगरमा एमालेलाई साढे २ हजार बढी मतको अग्रता

बुटवल उपमहानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ । पछिल्लो मतगणनाअनुसार एमाले २ हजार ५९५ मतले अग्रता कायम गरेको