मुख्य समाचार

बेलवारी नगरपालिकामा एमाले विजयी

मोरङको बेलबारी नगरपालिकाको प्रमुख, उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको छ । एमालेका ज्ञानेन्द्र सुवेदीले १० हजार ७८४ मत ल्याएर प्रमुख पदमा विजयी

यस्तो आयो बिराटनगर महानगरको ताजा मतपरिणाम

बिराटनगर महानरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसका उम्मेदवार क्रमशः आफ्नो अग्रता बढाइरहेका छन्

३०३ तहको नजिजा : १३२ तहसहित एमाले पहिलो, कांग्रेस–माओबादीको स्थान कहाँ ?

स्थानीय तह निर्वाचन अन्तर्गत दोस्रो चरणमा भएको निर्वाचनमा अहिलेसम्म नेकपा एमाले अग्रस्थानमा रहेको छ । दोस्रो चरणमा निर्वाचन

झापाको गौरादहको मेयरमा कांग्रेस र उपमेयरमा एमाले

झापाको गौरादह नगरपालिकाको मेयरमा नेपाली कांग्रेस प्रमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका रोहित शाह १० हजार ३ सय ८ मत प्राप्त गरी मेयरमा

झापाको गौरीगञ्चको अध्यक्ष बने राप्रपाका बाबुराजा

झापाको गौरीगञ्ज गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)विजयी भएको छ । राप्रपाका बाबुराजा श्रेष्ठ ३ हजार ७ सय ४० मत ल्याउँदै गाउँपालिका अध्यक्षमा निर्वाचित

बिराटनगरमा यसरी बढ्दैछ कांग्रेसको अग्रता, कसको कति मत ?

दोस्रो चरणमा निर्वाचन भएको एकमात्रै महानगरपालिका बिराटनगरमा कांग्रेसले आफ्ना प्रतिपर्धीसंगको मतान्तर बढाउँदै लिएको छ । पछिल्लो मतपरिणा

कैलालीमा एमाले अगाडि, कसले कति जित्यो ?

कैलालीमा भएका १३ स्थानीय तहमध्ये अहिलेसम्म १२ तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । यसमध्ये एमाले सात तहमा जित

कैलालीको लम्कीचुहा र घोडाघोडीमा एमाले विजयी

कैलालीको लम्कीचुहा नगरपालिका नगरपालिका र घोडाघोडी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । घोडाघोडीमा एमालेका तपेन्द्र रावलले ८ हजार १६४ मत पाएर

२८४ तहको मतपरिणाम आयो, कुन दलले कति स्थान जिते ?

दोस्रो चरणमा असार १४ गते तीन वटा प्रदेशका ३५ जिल्लामा भएको ३३४ स्थानीय तहको मतगणनाको हालसम्म २८४ को अन्तिम परिणाम प्राप्त भएको छ । यससँगै २५ जिल्लाका सबै स्थानीय तहको

हवाई भाडा घट्यो, अब कहाँ जाँदा कति लाग्छ ? (सूचिसहित)

हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन् । नेपाल आयल निगमले केही दिनअघि