मुख्य समाचार

झापाको बुद्धशान्ति गाउँपालिकामा कांग्रेस विजयी

झापाको बुद्धशान्ति गाउँपालिकामा कांग्रेस विजयी भएको छ । कांग्रेस रमेश भुजेल एमाले जिल्ला अध्यक्ष चिन्तन पाठकलाई ६४३ मतले पराजित गर्दै गाउँपालिका प्रमुख बनेका

सरकारमा जानेबारे उपेन्द्र यादवले खोले यस्तो पोल

सङ्घीय समाजवादी फोरम नेपालले पार्टी तत्काल सरकारमा सहभागी हुने हल्ला निराधार भएको जनाएको छ । पार्टीले आज विज्ञप्ति जारी गरी सरकारमा जाने वा नजाने कार्यसूचीबारे पार्टीमा आधिकारिक निर्णय र सामान्य

भीम रावलले भने, ‘संविधान संशोधनमा सहयोग गर्छौं’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधनबारे नयाँ प्रस्ताव आएर एमाले त्यसमा सहयोग गर्ने बताएका छन् । उनले संसदमा विचाराधिन संविधान

मोरङको रंगेली नगरपालिकाको मेयरर पद माओबादीको पोल्टामा, उपमेयरमा विवाद

मोरङको रंगेली नगरपालिकामा नेकपा माओबादी केन्द्रले जित हात पारेको छ । माओबादीका केन्द्रका उम्मेदवार दिलिप अग्रवाल ८ हजार ६८ मत ल्याएर मेयरमा विजयी भएका

नतिजा आउन बाँकी १७ स्थानीय तहः कहाँ कसको अग्रता ?

स्थानीय तह निर्वाचन अन्तर्गत दोस्रो चरणमा निर्वाचन भएका ३३४ स्थानीय तहमध्ये अब १६ स्थानीय तहको अन्तिम परिणाम आउन बाँकी छ । ३१७ स्थानको मतगणना सकिएको छ । अहिलेसमको नजिताअनुसार एमाले

झापाको बिर्तामोड नगरपालिकाको मेयर बने ध्रुब

झापाको बिर्तामोड नगरपालिकामा एमाले विजयी भएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको बिर्तामोड नगरपालिकामा एमालेले मेयर र उपमेयर दुवैमा जित

जिल्ला समन्वय समितिको कार्यालयमा आगलागी, लाखौंको सामग्री नष्ट

जिल्ला समन्वय समिति नवलपरासीको कार्यालय भवनमा आज बिहान आगलागी भएको छ । आगलागीबाट कार्यालयको सूचना शाखा, सामाजिक विकास शाखा लगायतका कोठामा रहेका सम्पूर्ण

धरान उपमहानगरमा अवरुद्ध मतगणना सुरु हुँदै, के भयो सहमती ?

सोमबारदेखि रोकिएको धरान उपमहानगरपालिकाको मतगणना सुचारु गर्ने समहती भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाको रहोबरका

तुलसीपुर उपमहानगरमा एमालेको सानदार जित

दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेको सानदार जित भएको छ । एमालेका घनश्याम पाण्डेले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गेहेन्द्र गिरीलाई ३ हजार ९ सय ५४ मत

भोजपुरमा एमाले बन्यो पहिलो दल, फोरम चौथो, कुन दलको कति मत ?

निर्वाचनको अन्तिम परिणाम अनुसार एमालेले २५ हजार ६८५ मत प्राप्त गरेको छ । उस्ले हतुवागढी गाउँपालिका प्रमुख/उपप्रमुख, ट्याम्के मैयुङ गाउँपालिकामा प्रमुख/उपप्रमुख, रामप्रसाद राई गाउँपालिका प्रमुखर र पौवादुङ्मा गाउँपापालिका प्रमुख जितेको