मुख्य समाचार

भरतपुर मतगणना विवाद अझै सकिएन, अब सोमबार सुनुवाइ हुने

भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ फेरि सोमबारका लागि सरेको छ । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलाशमा

यी हुन् एमालेले जितेका १४६ स्थानीय तह (सबै नामसहित)

एमालेले जितेका स्थानीय तह (१४६) प्रदेश नम्बर १ (६६) – फुङलिङ नगरपालिका, ताप्लेजुङ – मैवाखोला गाउँपालिका, ताप्लेजुङ – मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ – याङवरक गाउँपालिका, ताप्लेजुङ – फत्ताङलुङ गाउँपालिका, ताप्लेजुङ –

यी हुन् माओवादीले जितेका ३८ स्थानीय तह (सबै नामसहित)

माओवादीले जितेका स्थानीय तह (३८) प्रदेश नम्बर १ (९) – मिक्लाजुङ गाउँपालिका, पाँचथर – आमचोक गाउँपालिका, भोजपुर – साकेला गाउँपालिका, खोटाङ – लिखुपिके गाउँपालिका, सोलुखुम्बु – महाकुलुङ गाउँपालिका, सोलुखुम्बु –

यी हुन् कांग्रेसले जितेका ११८ स्थानीय तह (सबै नामसहित)

कांग्रेसले जितेका स्थानीय तह (११८) प्रदेश नम्बर १ (४८) – मेरिङदेन गाउँपालिका, ताप्लेजुङ – त्रिवेणी आठरार्इ गाउँपालिका, ताप्लेजुङ – सिरिजंघा गाउँपालिका, ताप्लेजुङ – सिदिङ्वा गाउँपालिका, ताप्लेजुङ – तुम्वेवा गाउँपालिका, पाँचथर

उदयपुरको त्रियुगा र बेलका नपामा एमाले विजयी

गएराति सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार उदयपुर जिल्लाको मतगणना घोषणा गर्न बाँकी रहेको त्रियुगा नगरपालिका र बेलका नगरपालिकामा नेकपा (एमाले)ले विजय हासिल गरेको छ । जिल्लाको त्रियुगा नगरपालिकामा नेकपा (एमाले)का

धनगढीमा कांग्रेसले अग्रता बढाउँदै, माओबादी एक स्थान माथि

कैलालीको धनगढी उप–महानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता बढाउँदै लिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसका नृप ओड आफ्ना निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गोपाल

भोजपुरको ट्याम्के मैयुङ गाउँपालिकामा कांग्रेस पत्तासाफ, गठबन्धनको बिजोग

भोजपुरको ट्याम्के मैयुङ गाउँपालिकामा नेपाली कांग्रेस पत्तासाफ भएको छ । यहाँ कांग्रेस सहित माओवादी केन्द्र र संघीय समाजवादी फोरमको तालमेल थियो

बैतडीमा यात्रुबाहक बस दुर्घटना, पाँच घाइते

महाकाली लोकमार्ग अन्तर्गत बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डमा शुक्रबार विहानै यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् । काठमाडौंबाट दार्चुलाको गणन्नाका लागि छुटेको उग्रतारा यातायातको

इटहरी उपमहानगरपालिकामा एमाले विजयी

मेयर पदका लागि भएको प्रतिस्पर्धामा एमालेका द्वारिकलाल चौधरी २२ हजार ४ सय १२ मत ल्याएर विजयी बनेका हुन् । उपमेयरमा पनि एमालेकै उम्मेदवार लक्ष्मी गौतम २२ हजार १ सय ४२

झापाको बुद्धशान्ति गाउँपालिकामा कांग्रेस विजयी

झापाको बुद्धशान्ति गाउँपालिकामा कांग्रेस विजयी भएको छ । कांग्रेस रमेश भुजेल एमाले जिल्ला अध्यक्ष चिन्तन पाठकलाई ६४३ मतले पराजित गर्दै गाउँपालिका प्रमुख बनेका