मुख्य समाचार

राजपाले फेरि ब्युँतायो ‘बहुराष्ट्रिय राज्य’, कस्तो छ माग ?

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारसँग वार्ताका क्रममा स्थगित गरेको बहुराष्ट्रिय राज्यको माग फेरि औपचारिक रूपमा ब्युँताएको छ । निर्वाचन आयोगमा दल

मन्त्रीविहीन मन्त्रालय : सचिव विदेश भ्रमणमा, अझै को–को छन् लाइनमा ?

मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा कर्मचारीहरू भेटिन छाडेका छन् । एक महिनादेखि २३ मन्त्रालय मन्त्रीविहीन हुँदा सिंहदरबार परिसर सुनसानजस्तै देखिन्छ

बन्छ त नवलपुर छुट्टै जिल्ला ? प्रधानमन्त्रीले जनाए यस्तो प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले नवलपरासीको नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला कायम गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ

नारायणगढ–मुग्लिन सडक आजदेखि रात्रिकालीन समयमा बन्द

पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि रातिको समयमा यातायात आवागमन बन्द गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक

बालुवाटार छलफलपछि राप्रपाले बोलायो संसदीय दलको बैठक

सत्तारुढ दलसंग शनिबार बालुवाटारमा भएको बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार ११ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । बैठकमा संविधान संशोधन

स्थानीय तहको पहिलो बजेट आज, निर्वाचन नसकिएको ठाउँमा के हुन्छ ?

स्थानीय तहले आफ्नो पहिलो बजेट आइतबार सार्वजनिक गरिँदैछ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशनअनुसार असार २५ गते पहिलो बजेट स्थानीय

मतदाताले सबै उम्मेदवारलाई अस्वीकार गर्न पाउने कानुन बन्दै

निर्वाचनमा मन परेको उम्मेदवारलाई मत दिन पाइने कानुनी व्यवस्था त अहिले नै छ । तर, कुनै पनि उम्मेदवार मन परेन भने के गर्ने ? कसैलाई पनि मत दिन्नँ भन्नेले पनि

यस्तो बन्दैछ संघीयतामा प्रहरीको संरचना

सरकारले संघीयताअनुसार नेपाल प्रहरीको पुनर्संरचना गर्न ‘प्रहरी विधेयक, २०७४’ तयार पारेको छ । प्रहरी प्रधान कार्यालयसँगको समन्वयमा गृह मन्त्रालयले तयार पारेको विधेयकमा

असहयोग गरेको भन्दै कांग्रेसबाट पाँच जना निष्कासित, को–को हुन् ?

स्थानीय तह चुनावमा असहयोग गरेको भन्दै कांग्रेसको जिल्ला अनुशासन समितिले गाउँ तहका पाँच नेतालाई साधारण सदस्यसमेत

कुलमानले खोले, नेपालमै पानीजहाज ल्याउन सकिने तथ्य

नेपालमा पानीजहाज सञ्चालन हुन सक्ने सम्भावनाबारे ३२ वर्षअघि नै अध्ययन भइसकेको तथ्य सार्वजनिक भएको छ । सन् १९८५ को मार्चमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले