रौतहटमा एकजनाको गोली हानी हत्या भएको छ । रौतहटको परोहा नगरपालिका–२ स्थित गजिँगडवा बेलविछवामा स्थानीय २५ बर्षीय अबु सयब अकबरको घरमै गोली हानी हत्या भएको प्रहरीले
पथरी, (मोरङ) असोज ९ मुलुकको सबैभन्दा पुरानो र राजनीतिक इतिहास बोकेको विराटनगर जुटमिल सञ्चालन गर्न आर्थिक समस्या भएको छ । मिल सञ्चालन गर्न १० करोड बजेट आवश्यकपर्ने भएपनि अहिलेसम्म सरकारले
स्थानीय तहमा खटिएका कर्मचारी कार्यालयमा नपुगेपछि उनीहरूको खोजी गर्न सरकारले आइतबार उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिवको
मन्त्रीको संख्या अत्यधिक भएर जनता आजित भइरहेका बेला संसद्को राज्यव्यवस्था समितिले अब केन्द्र सरकारमा बढीमा १५ वटा मात्रै मन्त्रालय राख्न सरकारलाई निर्देशन दिएको छ
प्रदेश नं २ को एकमात्र महानगर वीरगन्ज महानगरपालिकामा मतगणना अवरुद्ध भएको छ । मतगणनाका क्रममा मतगणकले बदमासी गरेको भन्दै यहाँका दलहरुले विरोध जनाएपछि यतिबेला वीरगन्जमा मतगणना रोकिएको छ
यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये आइतबार ४ बजेसम्म १२९ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ
असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये हालसम्म १२२ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ
सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प आठराई सक्रान्तीबजार तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक पूर्णबहादुर गुरुङ झुन्डिएको अवस्थामा भेटिएका छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भएका गुरुङ शनिबार राति आफ्नै घरको
प्रदेश नं २ मा असोज २ गते भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । विहान ९ बजेसम्म भएको नतिजा अनुसार १२० स्थानीय तहको अन्तिम परिणाम आइसकेको
राष्ट्रपति र उपराष्ट्रपतिले पदीय हैसियतमा गरेका कामलाई लिएर अदालतमा कुनै मुद्दा दर्ता नहुने भएको छ । संसद्ले हालै पारित गरेको राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको