मुख्य समाचार

चुडामणिको बन्दी प्रत्यक्षीकरण मुद्दा आज पनि ’हेर्दाहेर्दै’मा

आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ । समय अभावमा शुक्रबार पनि हेर्दाहेर्दैमा परेको मुद्दा आजपनि

प्रधानन्यायाधीशमा पराजुलीको नाम अनुमोदन

प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरिएको छ । आइतबार विहान संसदीय सुनुवाई विशेष समितिको बैठकले प्रधानन्यायाधीशका लागि पराजुलीको नाम

आठ बुँदे माग अघि सार्दै आमरण अनसन बस्ने डा. केसीको घोषणा

सरकारले आफूले राखेको माग पूरा गर्ने मिति गुजारेको भन्दै त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले पुनः आमरण अनसन

निर्वाचन आयोगमा राजपासहित पाँच नयाँ दल दर्ता, कुन–कुन हुन् ?

गठन भएको लामो समयपछि राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी नेपाललाई एकीकृत पार्टीको मान्यता प्रदान गरेको छ। राजपासंगै अन्य पाँच नयाँ

रामेछापमा बाढीले दुई घरसहित पुल बगायो, दुईको मृत्यु, तीन बेपत्ता

शनिबार राति परेको अविरल वर्षाका कारण रामेछापको खिम्ती र फर्पुको सिमानामा रहेको बस्तीमा बाढी पस्दा दुईको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् ।

दीपक बोहरालाई कारबाहीको चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र मतभेद र असन्तुष्टि चुलिएपछि अध्यक्ष कमल थापाले त्यसको सम्पूर्ण दोष पार्टी उपाध्यक्ष एवं संसदीय दलका उपनेता दीपक बोहरामाथि थोपर्दै तत्काल नसच्चिए कारबाही गर्ने चेतावनी दिएका छन्

लाईसेन्स निकाल्न डाक्टरका कर्तुत : ज्यान मार्ने धम्कीसम्म !

निवर्तमान स्वास्थ्यमन्त्री गगन थापाले केही दिनअघ एक सार्वजनिक कार्यक्रममा विशेषज्ञको लाईसेन्स परीक्षामा फेल भएपछ पास गराईदिन फोन आएको खुलासा गरे । थापाक अनुसार उनलाई तयसरी भनसु गराउने डाक्टरको

१० लाखभन्दा बढी नगदको कारोवार बन्द

तपाई कुनै ठूलो आर्थिक कारोवार गर्दै हुनुहुन्छ भने आजदेखि नगमा गर्न पाईदैन । १० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोवार गर्दे हुनुहुन्छ भने नगदमा नगर्नुस् । नगदमा कारोवार गरेको भेटिए तपाईलाई

विश्वभर घट्यो चिनीको मूल्य, नेपाली उद्योगमा प्रभाव

अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा ४० प्रतिशतले गिरावट आएपछि यसको प्रत्यक्ष प्रभाव नेपालको चिनी उद्योगमा पनि पर्नसक्ने विज्ञहरूले आँकलन गरेका छन् । विश्वभर उखुको उत्पादनमा आएको वृद्धिका

२५ एसपी एसएसपीमा बढुवा, को-को परे ? (सूचिसहित)

नेपाल प्रहरीले २५ जनालाई एसएसपीमा बढुवा गरेको छ। बढुवा समितिको बैठकले असार ३० गते गरेको निर्णय अनुसार झापास्थित जिल्ला प्रहरी कार्यालयमा दरबन्दी रहेका शैलेश थापा क्षेत्री एक