मुख्य समाचार

डेढ अर्बमा ६७ करोड घोटाला

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं रुपैयाँ अनियमितता भएको छ । जग्गा दलालसँगको मिलेमतोमा चल्ती भाउभन्दा दोब्बर बढी मूल्य तिरेर निगमले जग्गा किनेको पाइएको

अझै छाडेनन् पूर्वमन्त्रीले सरकारी क्वार्टर

गत जेठ २३ गते शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका मन्त्रीहरुले मन्त्री क्वाटर छोडे पनि पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले भने अझै मन्त्री क्वार्टर

३५ डिएसपी एसपीमा बढुवा, को-को परे ? (सूचिसहित)

नेपाल प्रहरीका ३५ जना प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रहरी उपरिक्षक (एसपी) मा बढुवा भएका छन् । गृह मन्त्रालय अन्र्तगतको बढुवा समितिको बैठकले असार ३१ गते गरेको निर्णय अनुसार डिएसपीहरुको एसपीमा

भूकम्पपीडितले एक दिन नचलाएरै बेचे ट्याक्सी

भूकम्पपीडितलाई स्वरोजगार बनाउनका लागि वितरण गरिएको ट्याक्सी भूकम्प पीडितले नै एकदिन पनि चलाएनन्। गोलाप्रथामा नाम परेका भूकम्प पीडितहरूले ट्याक्सी नम्बर पाएको एक घण्टामै बेचेर नाफा कमाएर गाउँ फर्किएका

प्रधानमन्त्रीले रिसाउँदै भने – ‘अब लाज लाग्यो, तपाईंहरू के गरिरहनुभएको छ ?’

प्रधानमन्त्री शेरबहादुर देउवाले सडक, खानेपानी, विद्युत्, सडक विस्तार आयोजनालगायत सरोकारवाला निकायका मन्त्रीहरू, मुख्यसचिव, सचिव, विभागीय प्रमुखलाई राजधानीभित्रका सडकका खाल्डाखुल्डी तत्काल पुर्न र ढल

अघि बढ्यो देउवाको दिल्ली यात्राको तयारी, कहिले जाँदैछन् ?

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तयारी तीव्र पारिएको छ । परराष्ट्र सचिवको एक साताभन्दा लामो विदेश भ्रमणका कारण केही ढिलो भएको तयारी अहिले अघि बढाइएको हो । परराष्ट्र अधिकारीका अनुसार

क्यानभासमा देह ब्यापारका क्रुर कथा

देह ब्यापार चक्रबयुहमा फस्न बाध्यहरुको अवस्था कल्पना गर्दा मात्रै पनि आङ सिरिङ हुन्छ । जो भुक्तभोगी छन्, उनीहरुको मनोदशा झन् कस्तो होला ? यति बेला पाटन संग्रालयमा त्यस्तै कारुािण्क कथा

निर्वाचन क्षेत्र बढाउने प्रस्ताव एमालेलाई अमान्य, आयोग गठन गर्न माग

नेकपा (एमाले)ले संविधानले निर्धारण गरेअनुसार १६५ वटा निर्वाचन क्षेत्रलाई कायम गर्नुपर्ने अडान राखेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज भएको एमाले

सधै गाली खाने देउवाले आज कसरी ताली पाए, आखिर ताली पाउने कारण के हो ?

गत जेठ २३ गते प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित भएपछि कुनै त्यस्तो दिन छैन् जहिले देउवाले गाली नखाएका हुन् । कहिले साझा सवालमा सहभागीलाई गाली गरेर होस् वा दैवी प्रकोपका

आजबाट भक्तपुर–काठमाडौँ नगर बस सञ्चालन

भक्तपुर मिनीबस सेवा समितिले आजबाट भक्तपुर–काठमाडौँ नगर बस सञ्चालनमा ल्याएको छ । आज दूधपाटीस्थित समितिको कार्यालयमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बस सेवाको उद्घाटन गर्दै सेवा सुरु गर्नुभएको