मुख्य समाचार

यू–१९ विश्वकप छनोट : नेपालको दोस्रो जित, झिनो लक्ष्य ९.५ ओभरमै पूरा

सिंगापुरमा जारी यू–१९ विश्वकप छनोट क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले मलेसियालाई ५८ रनमा अलआउट गर्यो । झिनो स्कोरको लक्ष्य भेटाउन

राप्रपाको कार्यसम्पादन समितिको बैठक बस्दै, राणाको छुट्टै रणनीति

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो २ बजे बस्ने बैठकमा भोलि (बुधबार)देखि सुरु हुन लागेको केन्द्रीय कार्यसमितिको बैठकको तयारीका विषयमा

राहत रकम फिर्ता : बाढीपीडित हेरेको हेरै

बाँके र बर्दिया जिल्लाका बाढीपीडितलाई आएको करौडौं रकम फिर्ता भएको छ । २०७१ सालमा आएको भिषण बाढीबाट पीडित भएका बाँकेर बर्दियाका पीडितका लागि आएको ३० करोड रुपैयाँ फिर्ता

बुधबारसम्म सरकार विस्तारको तयारी

सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्ऽ सरकार विस्तारमा ढिलाइ नगर्ने सहमतिमा पुगेका छन् । मन्त्री सिफारिसका लागि बनेको दुईदलीय कार्यदलबीच एक-दुई दिनभित्रै सरकार विस्तार गर्ने सहमति भएको छ

मधेसमा आईएनजिओले गर्यो एक बर्षमै २३ अर्ब खर्च !

मधेसका २२ जिल्लामा एक बर्षमा मात्रै २३ अर्बभन्दा बढी रकम अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आईएनजिओ मार्फत खर्च गरिएको खुल्न आएको छ । ती जिल्लामा आर्थिक बर्ष २०७३ , ७४ मा सात

१६ बर्षमै ३ पटक गर्भपात, फेरि चौथो पटक गर्भवती !

बैतडीकाे सिगमास गाउँपालिका २ धौलाडीकी मनीषा (नाम परिवर्तन) १६ बर्ष पुगिन् । उनी अहिले चौथोपटक गर्भवती छन् । १३ बर्षमै बिहे गरेकी उनको उनको गत फागुनमा तेस्रोपटक गर्भ खस्यो ।

खाल्डाखुल्डी पुर्ने जिम्मा तीन सचिवलाई

सडकको दुरवस्थाले जोखिम बढ्दै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आईतबार १५ दिनभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिए । तयसको भोलिपल्ट सोमबार सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको

राप्रपा र फोरम किन हुँदैनन् सरकारमा सहभागी, यस्तो छ भित्री कारण

राप्रपा र संघीय समाजवादी फोरम तत्काल सरकारमा सहभागी हुने अवस्था छैन । राप्रपा फुटको सँघारमा पुगेको र फोरम स्थानीय तहको तेस्रो चरणको निर्वाचनअघि सरकारमा सहभागी नहुने भएको छ । यस्तोमा

निगमले यसकारण बढाएन पेट्रोलियम पदार्थको मूल्य

भारतबाट आएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले भने बिक्रीमूल्य यथावत् राखेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यूचमा डिजेल र पेट्रोलको मूल्यसूचीमा

गर्भवती बनाई पीडित ११ बर्षीया बालिकालाई उल्टै गरियो गाउँनिकाला !

भोजपुरको अरुण गाउँपालिका ५ थाकुकी ११ बर्षीया बालिका सधाना श्रेष्ठ नाम परिवर्तन गर्भवती भएपछि स्थानीयले गाउँनिकाला गरेका छन् । छिमेकी २० बर्षीया दुर्गाबहादुर श्रेष्ठले ललाईफकाई शारिरिक