मुख्य समाचार

राप्रपा केन्द्रीय कार्यसमिति बैठक सुरु, राणा बैठकमा गएनन्

संविधान संशोधन, सरकारमा सहभागितालगायत विषयमा निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा

पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना, मुटूमा समस्या

पूर्वराजा ज्ञानेन्द्र शाह मुटुमा समस्या आएपछि अस्पतालमा भर्ना भएका छन् । शाहलाई बुधबार विहानै नर्भिक अस्पतालमा भर्ना भरिएको हो । नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि उनलाई

हातले टेकेर चार जनाको परिवार पाल्दै पुष्पबहादुर

पोलियो रोगका कारण दुवै खुट्टा कामै नलाग्ने भएपछि मोरङ मङ्गलबारेका पुष्पबहादुर बोहोरा (५७) का जीवनमा कहिल्यै खुशीका दिन आएनन् । सबैथोकको भर हात भएपछि हात टेकेर हिँड्नुपर्ने उहाँको बाध्यता

११ वर्षीया बालिका करणीको आरोप लागेका युवक पक्राउ

अरुण गाउँपालिका–५, याकु, भोजपुरकी ११ वर्षीया बालिकालाई जबर्जस्ती करणीको आरोपमा एक युवा पक्राउ परेका छन् । गर्भवती बालिकाले न्यायका लागि प्रहरीमा उजुरी दिएपछि २० वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई मङ्गलबार पक्राउ गरी

सीमा विवादमा चीनले भारतलाई दियो यस्तो चेतावनी

भारत,चीन र भुटानको सीमाक्षेत्र नजिकै पर्ने डोकलामलाई राजनीतिक उदेश्य प्राप्तिको माध्यम नबनाउन बेईजिङले नयाँदिल्लीलाई चेतावनी दिएको छ । भारत र चीनबीच सीमा विवाद चर्किरहेकै वेला चीनले

माओवादी केन्द्र जम्मा कति स्थानमा प्रमुख र कतिमा उपप्रमुख ? हेर्नुहोस् तथ्यांक

माओवादी केन्द्रले निर्वाचन भएका ६ सय १७ तहमध्ये ८४ तहमा प्रमुख जितेको छ । ६७ जिल्लाका ८५ तहमा भने माओवादी दोस्रो स्थानमा आएको छ । पहिलो चरणको निर्वाचनमा ४५ र

राजपा विवाद चुलिँदै : एक अर्कालाई कारबाही गरेको घोषणा

मोरङको नेतृत्व गर्ने विषयमा विवाद चुलिएको छ । अध्यक्षमण्डलका दुई समहुले एकले अर्कोलाई कारबाही गरेको घोषणा गरेका छन्।अध्यक्षमण्डलमा सदस्य राधे कामतले सोमबार पत्रकार सम्मेलन गरी आफुलाई अध्यक्षमण्डलको संयोजनक

भारतको प्रस्ताव नेपालद्वारा अस्वीकार

दक्षिण एसियाली मुलुकमा खुला आकास नीति लागू गर्ने भारतको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ । भारतले नेपालसहित सार्क क्षेत्रका अन्य ७ मुलुकमा खुला आकास नीति लागू गर्ने प्रस्ताव गरेको

१ वर्षमा ५० हजार बिद्यार्थी बिदेशतिर, किन बढ्दै छन् विदेश जाने विद्यार्थी ?

एक वर्षमा ५० हजारभन्दा बढी नेपाली बिद्यार्थीले बिदेशमा अध्ययन गर्न शिक्षा मन्त्रालयबाट ‘नो अब्जेसन लेटर’ लिएका छन् । अध्ययनका लागि भिषा आवेदन गर्दा आर्थिक वर्ष २०७३/७४ मा मात्र डेढ अर्ब

राप्रपा विवाद : राणा र चन्दसहित सात सदस्यद्वारा बैठक बहिष्कार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दोस्रो केन्द्रीय समितिका एजेन्डा तय गर्न बोलाएको कार्यसम्पादन समिति बैठक वरिष्ठ नेता पशुपतिशमशेर राणासहित सात सदस्यले बहिष्कार गरेका