एमाले, माओवादी लगायतका दल वाम गठबन्धन बनाएर चुनावमा होमिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा चुनाव अनिश्चित पार्न सक्रिय भएका छन् । वाम गठबन्धनको
नेपाली काँग्रेस सुनसरीले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सुनसरी जिल्लाबाट सङ्घ र प्रदेशका लागि उम्मेदवार बन्न आकाङ्क्षी नेताहरुको सम्भावित नाम सिफारिस गर्ने कार्य पूरा भएको जानकारी दिएको छ
गोली प्रहारबाट सोमबार मृत्यु भएका नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नको अझै पहिचान खुल्न सकेको छैन । घटनापछि प्रहरीले एक सयभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपनि
बसको ठक्करबाट यहाँ एक वृद्धाको आज बिहान घटनास्थलमै मृत्यु भएको छ । दिक्तेलबाट जयरामतर्फ जाँदै गरेको बा ३ ख ६३३५ नं को बसले ठक्कर दिँदा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाकी ७७
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सरकारले म्यादी प्रहरी भर्ना गर्ने भएको छ । आज प्रहरी प्रधान कार्यालयले गोरखापत्रमा सूचना प्रकाशित गरी ९८ हजार २ सय ६८ म्यादी
ङ्घीय समाजवादी फोरम नेपाल भोजपुरले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । फोरम भोजपुरको बिस्तारित बैठकले प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फ फोरमका
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा सोमबार साँझ प्रहरीको गाडी र मालवाहक ट्रक ठोक्ँिकदा नौ प्रहरीसहित बाह्रभन्दा बढी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय लहानले
नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ का इञ्चार्ज गोपाल किरातीले आफू पार्टीभित्रै संघर्षमा रहने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको सचिवालयको अनौपचारिक बैठकमा इञ्चार्ज किरातीले आफूले उठाउँदै
आगामी मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले काठमाडौँका १० निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिश गर्न थालेका छन् । राजधानी र सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेकाले काठमाडौँको निर्वाचनलाई विशेष
हिमाली जिल्ला मुस्ताङको लेतेमा जन्मिएका गौचन निकै सरल र इमान्दार निर्माण व्यवसायीका रुपमा चिनिन्थे । डाँफे कन्ट्रक्सन उनको निर्माण कम्पनी हो, यसको संस्थापक गौचन हुन् । मुस्ताङबाटै उनले निर्माण व्यवसायको