मुख्य समाचार

नवलपरासीका दुवै जिल्ला समन्वय समितिमा काँग्रेस विजयी

हालै ७७ जिल्ला कायम भई दुई जिल्लामा विभाजन भएको नवलपरासीका दुई वटै जिल्लामा भएको जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा नेपाली काँग्रेसले बहुमत प्राप्त गरेको छ

सांसदको आज बिदाइ, के–के लिएर घर फर्कदैछन् ?

संसद्को कार्यकाल समाप्त भएपछि संसद् सचिवालयले आज सांसदहरूको बिदाइ गर्ने भएको छ । संसद्को अन्तिम बैठक शुक्रबार बसेको थियो । संसद् सचिवालयका प्रवक्ता भरत गौतमका अनुसार प्रधानमन्त्रीसहित दलका शीर्ष नेता

प्रदेश प्रमुखले कति तलब भत्ता पाउने भए ? यस्तो छ सेवा सुविधा

व्यवस्थापिका संसदले प्रदेश प्रमुखको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक पारित गरेको छ । प्रदेश प्रमुखको सेवा सुविधासम्बन्धी कानुन पारित भएसँगै सरकारलाई प्रदेश प्रमुख नियुक्त गर्ने बाटो पनि खुलेको छ

राष्ट्रपतिले मन्त्रिमण्डल विस्तारबारे निर्वाचन आयोग र कानुनविद्सँग परामर्श गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित सांसदहरूलाई आज

कसको इसारामा छाडे बाबुरामले वाम गठबन्धन ?

नयाँ शक्ति पार्टी नेपालले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नै चुनाव चिह्न ‘देब्रे आँखा’ लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । पार्टीको आज

प्रदेश प्रमुखको सुविधा र भाषा आयोगसम्बन्धी विधेयक पारित

व्यवस्थापिका–संसद्को आजको बैठकले ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्रीका तर्फबाट ‘कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले सो विधेयक पारित गरियोस्’ भनी प्रस्ताव

निर्वाचन आयोगले तोक्यो उम्मेदवारको खर्च सिमा, अब कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र राजनीतिक दलले गर्न पाउने खर्चको अधिकतम सीमा

देउवाले फेरि गरे मन्त्रिपरिषद विस्तार, को–को भए मन्त्री ?

प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिपरिषद विस्तार गरेका छन् । देउवाले कमल थापाको राप्रपालाई सरकारका ल्याएर मन्त्रिपरिषद विस्तार गरेका हुन् । देउवाले थापालाई उपप्रधान मन्त्री सहित मन्त्रिपरिषद विस्तार गरेका हुन्

संसदको अन्तिम बैठक आज

२०७० को निर्वाचनपछि गठित संविधानसभा र संविधान जारीपछि रुपान्तरित व्यवस्थापिका–संसद्को अन्तिम बैठक आज बस्ने भएको छ । समानुपातिकतर्फको मनोनयनपत्र दर्ता आइतबार हुने भएकाले आज बस्ने  नै संसद्को बैठक अन्त्य गर्न

एमाले अध्यक्ष ओलीको क्षेत्रमा कुन पार्टीको अवस्था कस्तो ?

अासन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दलहरु ध्रुविकरण हुँदै चुनावी मैदानमा उत्रिएका छन् । यो सँगै चुनावी माहोल र नतिजा आँकलनको बहस चलिरहेको छ । यसमा पनि शीर्ष नेताहरु चुनाव