मुख्य समाचार

कांग्रेस बैठकमा देउवा र पौडेललाई बाबा बनाएपछि …

कांग्रेस केन्द्रीय समिति बैठकमा रोचक पक्ष देखिएको छ। बैठकमा केन्द्रीय सदस्य रामकृष्ण यादवले बाबाको प्रसंग झिक्दै सभापति देउवा र नेता पौडेललाई सचेत गराए । विद्यार्थीकालमा बाबाको दर्शनका

मृतकले समेत लिए १० लाख राहत !

१० वर्षे सशस्त्र द्वन्द्वबाट छोराको मृत्यु भएको नक्कली कागजातको आधारमा स्याङ्जाको श्रीकृष्ण ९ की गीता भट्टराईले १० लाख रकम लिएकी छन्। आजको गोरखापत्रमा खबर छापिएको छ। आफ्नो छोरा

सांसद र चिकित्सकबीच आरोप प्रत्यारोप

‘बल्लतल्ल चिकित्सा शिक्षा अध्ययन गरेर लोकसेवामा नाम निकाल्ने, सरकारी जागिर भइसकेपछि आफ्नो क्लिनिक खोल्ने अनि क्लिनिक कसरी राम्रो बनाउने र कमाउनेतर्फ लाग्ने ? आफूतिर नहेरी अर्का्तिर

साना विकास आयोजना नवीकरणमा पनि भारतले यसरी दिँदैछ चर्को दबाब

भारतले साना विकास परियोजना (एसडिपी) कार्यक्रम निरन्तरताका लागि नेपालको उच्च राजनीतिक तहमा दबाब दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणअघि भारतीय पक्षबाट उक्त कार्यक्रम

दाहालको दस्ताबेज : माओवादीले रोज्यो नयाँ बाटो

बल प्रयोगको सिद्धान्तलाई आत्मसात गर्दै आएको माओवादी केन्द्रले औपचारिक रूपमै ‘संसद्वाद’ अवलम्बन गरेको छ। पार्टी सचिवालय बैठकमा शनिबार अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनलाई अब शान्तिपूर्ण

सचिवहरुले टेरेनन् प्रधानमन्त्रीको निर्देशन : खाल्डा कहिले पुर्ने ?

राजधानीका सडकका खाल्डा पुर्ने जिम्मेवारी पाएका उच्च अधिकारीहरु छलफलमै ब्यस्त भईरहेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको समयसीमाभित्र सडकका समसया समाधान हुन कठिन हुने भएको

कसरी कर मिनाहा गर्थे चुडामणि शर्मा ? यसरी भयो खुलासा

कर फर्छ्योट आयोगका पदाधिकारीले राजस्व रकम, दर्ता नम्बर एवं दर्ता र पत्राचार मितिसमेत फेरेर बदनियतपूर्वक कर मिनाहा गरेको खुलासा भएको छ । आयोगमा व्यवसायीको निवेदन दर्ता र कर फर्छ्योटपछि

राष्ट्रपति सी जिन पिङको निमन्त्रणामा ओली चीन प्रस्थान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चिनिया राष्ट्रपति सी जिन पिङको निमन्त्रणामा चीन प्रस्थान भएका छन् । एमाले स्रोत्रका अनुसार चिनिया कम्युनिष्ट पार्टीका बरिष्ठ नेताहरुसँग ओलीले दुई पक्षीय हितका

परिवारका चार जनाको मृत्युबारे सीआईबीले थाल्यो अनुसन्धान

एकै परिवारका चारजना मृत फेला परेको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को टोलीले अनुसन्धान थालेको छ । डिएसपी अरुण पौड्याल नेतृत्वमा चिकित्सकसहितको

यति एयरले ल्यायो ७२ सिटे विमान

निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटिआर ७२–५०० विमान भित्र्याएको छ । काठमाडौँमा आज अवतरण गरेको कल साइन नाइन–एएमएन ७२ सिटे विमान कम्पनीले एक अर्बको लगानीमा खरिद गरेको हो ।