मुख्य समाचार

काठमाडौँ उपत्यकामा कति छन् लाइसेन्स बिना सवारी साधन चलाउने ?

काठमाडौँ उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारी साधन चलाउनेको संख्या बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७३/७४ मा २६ हजार ५२९ जनाले बिना लाइसेन्स सवारी साधन

नेपाली काग्रेस र फोरमबीच पार्टी एकिकरण

गच्छदारले आफँले रगत बगाएको पार्टीमा मेरो फोरमलाई सामेल गराएको र ज–जसले बिरोध गरे पनि आफुलाई कुनै प्रवाह नभएको बताउनुभएको थियो ।

कर कार्यालयमा कर्मचारी अभाव,सेवाग्राही मर्कामा

विभागले ‘गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर’ नाराका साथ कर उठाइरहेको छ । तथ्यांक प्रवेश (डाटा इन्ट्री) गराउने कम्प्युटरमा कर्मचारीको व्यवस्था छैन भने कर्मचारी राखिएको ठाउँमा पनि नबस्दा

अबैध सञ्चालनमा रहेको बालगृह बन्द, ६ बालबालिकाको उद्धार

रत्ननगर नगरपालिका वडा नं १३ मा अवैधरूपमा सञ्चालनमा रहेको ड्रिम एञ्जल वल्र्ड नामक बालगृह बन्द गराउनाका साथै त्यहाँ रहेका छ बालबालिकालाई उद्धार गरिएको हो । 

तानसेनको मदनपोखराबाट दुई करोडको तरकारी निर्यात

परम्परागत मकैखेती गर्दा निर्यात नहुने यस क्षेत्रमा करिब २० वर्षदेखि तरकारी निकासी हुन थालेको हो । व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि यहाँका किसानले रु डेढ लाखदेखि आठ लाखसम्म आम्दानी लिन

सडक निर्माण भएपछि अन्नपूर्ण पदमार्ग क्षेत्रका होटल संकटमा

अनावश्यक सडक निर्माणले पर्यटकको पदयात्रा र बसाई अवधि छोटिएकाले उनीहरूले गर्ने खर्चसमेत घटेको व्यवसायीको भनाइ छ । पदयात्रा अवधिसँगै यस क्षेत्रका स्थानीयको पर्यटन व्यवसायबाट हुने आम्दानी पनि घटेको छ ।

माओवादीको दोस्रो तहका नेता मात्रै समानुपातिक सूचीमा

माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि पूर्वसभामुख ओनसरी घर्तीलगायत दोस्रो तहका नेतालाई मात्रै समानुपातिक उमेदवार बनाएको छ । रामबहादुर थापा बादल लगायतका नेता पनि समानुपातिकमा बस्ने चर्चा चलेपनि निर्वाचन आयोगमा आइतबार बुझाइएको

४९ दलले मात्रै बुझाए समानुपातिकको सूची, अधिकांश दलको सूची अझै उधारो

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन आयोगमा दर्ता ८८ मध्ये ४९ वटा राजनीतिक दलले उमेदवारको बन्दसूची पेश गरेका छन् । निर्वाचन आयोगका

म्याग्दीमा ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गयो

म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुनामा केन्द्रबिन्दु बनाएर सदरमुकाम बेनीबजार तथा आसपासको क्षेत्रमा आज बिहान ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको छ

नेपाली काँग्रेस र लोकतान्त्रिक फोरमबीच सोमबार पार्टी एकीकरण हुने

काँगे्रस र लोकतान्त्रिक फोरमबीचमा अहिले सघन वार्ता चलिरहेको छ, भोलि औपचारिक रूपमा दुई पार्टीबीच भएको सहमति सार्वजनिक गरिनेछ”– छलफलमा सहभागी काँग्रेसका नेता महेश आचार्यले जानकारी दिनुभएको छ ।