मुख्य समाचार

यी हुन् देशकै उत्कृष्ट तीन सफा सहर, सरकारले गर्यो पुरस्कृत

सरकारले धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा गरेको छ । त्यस्तै, इलाम दोस्रो सफा शहर र हेटौँडा तेस्रो सफा शहर घोषित भएका छन् । प्रथम हुने धनकुटाले

नेपाल प्रहरीका ७० जना एसपी सरुवा, को कहाँ पुगे ? (हेर्नुहोस् सूचि)

नेपाल प्रहरीका ७० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एसपीहरुको सरुवा गरेको

भूमि यातायातको निर्णयले कर्मचारी झस्किए, जागिर जाने चिन्ता

दमौलिस्थित ब्यास भूमि यातायता ब्यवसायी समितिले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाए चालकलाई जागिरबाटै निष्कासन गने निर्णय गरेको छ

उपत्यकाका चार ठाउँमा नि:शुल्क वाइफाई ! कहाँ-कहाँ छ सुविधा ?

मुलुकभरको सार्वजनिक स्थलमा नि:शुल्क वाइफाइ चलाउने योजना बनाएको नेपाल टेलिकमले हाल उपत्यकाको चार ठाउँमा यो सेवा सुरु गरेको छ । धेरै भिडभाड हुने र उपभोक्ताको

किन आउँदैछन् ६ देशका विदेशमन्त्री नेपालमा ?

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास विमस्टेकको विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सबै सदस्य राष्ट्रले निधो गरेका छन् । सबै सदस्य मुलुकका विदेश मन्त्री सहभागी

चुनावमा माओवादीको अहिलेसम्मकै ठूलो तयारी, हेडक्वार्टर नै मधेसमा सार्यो

दुई नम्बर प्रदेशको निर्वाचन तयारीका लागि माओवादी केन्द्रले पार्टी ‘हेडक्वार्टर’ नै मधेसमा राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायत

नेपालमा बसेर अस्ट्रेलियामा आतंक! यस्तो छ डरलाग्दो सन्देश

उच्च शिक्षा र आर्थिक रुपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोको हिरासतमा छन्

भारतीय राजदूतसमक्ष राजपाले पोख्यो यस्तो दुखेसो

भारतीय राजदूत मन्जिभ सिंह पुरीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई चुनावमा जान सल्लाह दिएका छन् । 'तपार्इंहरू चुनावमा जानुहोस् । माग पूरा गराउन पनि चुनावमा

कसरी पोसिन्छ कार्यकर्तालाई रकम ? यस्तो छ दलहरुको अस्त्र

गरिब असहायलाई उपचार खर्च उपलब्ध गराउन सुरु गरिएको आर्थिक सहायता वितरण अहिले राजनीतिक दलका कार्यकर्ता पोस्ने गतिलो अस्त्र बनेको छ । त्यस्तै शान्ति सुरक्षा

यस्तो रहेछ आयल निगमको भ्रष्टाचारको बाटो, अर्थ समितिले ‘एक्सन’ लियो

व्यवस्थापिका संसद् अर्थ समितिअन्तर्गतको उपसमितिले इन्धन भण्डारण गृह निर्माण गर्न नेपाल आयल निगमले गरेको टेन्डर प्रक्रिया नै भ्रष्टाचारको बाटो बनेको ठहर गरेको छ।