गत वर्ष सोही नाकाबाट ३५ मेगावाट प्राधिकरणले विद्युत् आयात गर्दै आएको थियो । यो हिउँदमा थप पाँच मेगावाट गरी कूल ४० मेगावाट विद्युत् सो नाकाबाट आयात गर्न लागिएको हो ।
कांग्रेसका शीर्ष नेताले आफू उठ्ने निर्वाचन क्षेत्रको टुंगो लगाएका छन् । विहिबार कांग्रेस संसदीय समितिको बैठकले शीर्ष नेताहरु चुनाव उठ्ने क्षेत्र टुंग्याएको हो । जसअनुसार कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल
दुई पार्टीले आज यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा निर्वाचन सार्ने र अनेकन बहानाबाजी गर्ने काम आफूहरुलाई स्वीकार्य नभएको बताएका हुन् ।
अस्पताल तथा बिरामीहरूबाट रगतको माग अत्याधिकरुपमा बढ्दा काठमाडाँै उपत्यकाभित्र रगतको अभाव देखिएको छ । पर्वहरू वडादशैँ, तिहार तथा छठका समयमा रक्तदाताका कमी एवं रक्तदान शिविर सञ्चालन समेत कम भएकाले उपत्यकाभित्र
नेपाल आइडलका डाइरेक्टर लक्ष्मण पौड्यालले राजिनामा दिएका छन् । एपीवान एचडी टेलिभिजनका सिनियर प्रोडुसर समेत रहेका पौड्यालले टेलिभिजनबाट राजिनामा दिएका हन् । चर्चित रियालिटी शो नेपाल आइडलका यी धुरन्धार डाइरेक्टरले
नेकपा एमाले र माओवादी केन्द्रको वाम गठवन्धनले उपत्यकाका तीन जिल्लामा निर्वाचन क्षेत्र र सिट भागबण्डा टुंग्याएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा प्रतिनिधि सभामा १५ र प्रदेश सभामा ३०
दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय आजदेखि ४५ जिल्लामा स्थापना भएका छन् ।
प्रतिनिधिसभामा ११ जना, १ नं प्रदेशमा सात र २ नं प्रदेशमा पाँचजना उम्मेदवारको मनोनयन दर्ता भएकामध्ये दुईजना प्रतिनिधिसभामा र एकजना प्रदेश सभामा महिला उम्मेदवार रहेको सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले
पार्टीको संगठन विस्तारदेखि पार्टीकै लागि जीवन अर्पण गरेका व्यक्तिको मूल्याँकन गरेर टिकट वितरण नगरे चुनाव जित्न गाह्रो हुने प्रतिक्रिया दिँदै टिकट वितरणमा सही मूल्याँकन हुनुपर्ने माग उनीहरूले गरेका हुन् ।
माओवादी केन्द्रमा प्रवेश गर्ने नेताहरुमा नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद सदस्य जीत बहादुर घले, तमु परिषदका केन्द्रीय सह–ईन्चार्ज आनन्द बहादुर घले, गाउँपालिका संयोजक डम्वरसिंह घले, गाउँ परिषद् सल्लाहकारद्वय डा. जीत