मुख्य समाचार

स्वाइनफ्लुबाट हालसम्म १० को मृत्यु

व्यवस्थापिका–संसद्को आजको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी (स्वाइनपफ्लु) का कारण हालसम्म ३८१ बिरामी देखापरेका र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिनुभएको छ

दिक्तेल–हलेसी सडक पहिरोको उच्च जोखिममा

मध्यपहाडी लोकमार्गमापर्ने निर्माणाधीन दिक्तेल–हलेसी सडकखण्ड पहिरोको उच्च जोखिममा परेको छ । कालोपत्रेका लागि सडक फराकिलो पार्नेक्रममा स्काभेटर प्रयोग गर्दा सडकदेखि माथिल्लो भागसमेत खलबलिएपछि ठाउँ/ठाउँमा पहिरो खस्न थालेको हो

प्याउली घटना अझै रहस्यमा, कहिले टुंगिन्छ अनुसन्धान ?

गत असार १२ गते मृतावस्थामा भेटिएका तीन बालबालिकासम्बन्धि घटनाको अनुसन्धान अझै टुंगो लाग्न सकेको छैन । भोजपुरको अरुण गाउँपालिकामा–३, प्याउलीमा घटना भएको एक महिनाभन्दा बढी बितिसके पनि अनुसन्धान भने टुंगो

कास्कीको माछापुच्छ्रेमा भीषण बाढी पहिरो, १३ घर बगायो

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ५ रिभानमा मंगलबार राति भीषण बाढी पहिरो गएको छ । पहिरोसंगै आएको बाढीले १३ घरमा पूर्ण क्षति पुगेको छ। बाढीले रिभानका हुम्दी डाँडागाउँ र लाम्पाटाका

कांग्रेसले प्रदेश नं २ मा कार्यकर्तालाई दियो अहिलेसम्मकै ठूलो निर्देशन, के-के छ ? जान्नुहोस्

नेपाली काँग्रेसले तेस्रो चरणअन्तर्गत प्रदेश नं. २ मा हुने स्थानीय तहको निर्वाचनका लागि साउन २९ गतेभित्र उम्मेदवारको टुंगो लगाई

सामान किन्दा विल लिने गर्नुभएको छ ? यसरी हुन्छ कर छली

कुनै सामान किन्दा विल लिने गर्नुभएको छ ? विल माग्दा पनि ब्यापारीले नदिएको वा मुल्य अभिबृद्धिकर भ्याट का नाममा थप रकम मागेको अनुभव धेरैको छ । तर सबैलाई थाहा नहुनु

जारको पानीमा बेइमानी : हेर्नुहोस् कम्पनीको यस्तो लापरबाही

काठमाडौंको जारको पानी भरिने स्थानमा प्रशस्तै अखाद्य सामाग्रीहरु भेटिएको पाइएको छ । सरकारी निकायबाट अनुसन्धानका क्रममा यस्तो अवस्था पाइएको हो ।  पानी उत्पादन हुने क्षेत्रहरु नै प्रदुषित, खुला र अनुपयुक्त

डर लाग्दो तथ्यांक : उपत्यकाका सात प्रतिशत घर मात्रै सुरक्षित

धेरैलाई लाग्न सक्छ, काठमाडौं उपत्यकामा निर्माण भएका घरहरु सुरक्षित र भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको छ। राजधानी काठमाडौंमा स्रोत र साधन उपलब्ध हुने भएकाले पनि भूकम्पप्रतिरोधी

दुई लाख घुससहित कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रू दुई लाख घुस रकमसहित जिल्ला जनस्वास्थ्य कार्यालय झापाका एक कर्मचारीलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका ल्याब टेक्निसियन रामकुमार साह रहेको

बन्द होटेल एभरेस्टमा यस्तो अबैध खेल !

२५ महिनादेखि बन्द एभरेस्ट क्यासिनो गैरकानुनी रूपमा सञ्चालनमा ल्याइएको छ । एभ्लोन प्रालिले क्यासिनो नियमावलीविपरीत केक काटेर मंगलबारदेखि क्यासिनो सञ्चालनमा ल्याएको हो । चक्रबहादुर शाही, तप्त विष्ट