मुख्य समाचार

अब अपराधी पक्राउ गर्न पनि अदालतको अनुमति, प्रहरी असन्तुष्ट

अब अपराधी पक्राउ गर्न पनि अदालतको अनुमति चाहिने भएको छ। पारित अपराध कार्यविधि संहिताअनुसार अब प्रहरीले अनुसन्धानका लागि व्यक्ति पक्राउ गर्नुपूर्व अदालतको अनुमति लिनुपर्ने भएको

असोज २ अघि नै मूल पार्टीमा फर्किँदै मधेसका नेता, को कुन पार्टीमा जाँदै ?

तेस्रो चरणमा प्रदेश नम्बर २ मा असोज २ गते हुने तेस्रो चरणको निर्वाचनअघि नै २ नम्बर प्रदेशका केही नेता पार्टी अदलबदल गर्ने गृहकार्यमा जुटेका छन्। नयाँ शक्ति पार्टीका नेता रामचन्द्र

अब यी गम्भीर ६ अपराधमा आजीवन कैद

मुलुकी ऐन प्रतिस्थापनका पाँच विधेयकमध्ये दुई विधयेक पारित भएका छन्।  व्यवस्थापिका संसद्ले बुधबार मुलुकी अपराधसंहिता र मुलुकी अपराध कार्यविधि संहिता पारित गरेको हो

निजी स्वार्थ पूरा गर्न पेट्रोलपम्प सञ्चालक फेरि हडतालमा, यस्ता छन् माग

निजी स्वार्थ पूरा गर्न पेट्रोलपम्प सञ्चालकले आज (विहिबार)देखि देशभर हडताल सुरु गरेका छन् । आयल निगमबाट तोकिएभन्दा कम तेल पाइरहेको दाबी गर्दै पम्प सञ्चालकले उपभोक्तालाई

चूडामणि शर्माको थुनुवासम्बन्धी निवेदनमा शुक्रबार निर्णय आउने

सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनीरुपमा थुनामा राखेको भनी दायर रिट निवेदनमाथिको सुनुवाइ सकिएपछि शुक्रबार निर्णय सुनाउने भएको छ

एसिड आक्रमणविरुद्ध सर्बोच्चले दियो यस्तो परमादेश

एसिड आक्रमणजस्तो क्रूर अपराध रोकथाम, पीडकलाई सजाय र पीडितलाई क्षतिपूर्ति कानुन बनाउन सर्वोच्च अदालतबाट बुधबार सरकारलाई परमादेश भएको छ । सर्वोच्चले पीडितलाई निःशुल्क उपचार, पुनःस्थापना

प्रधानमन्त्रीको दिल्ली भ्रमणका एजेन्डा तयार, के-के छन् ? (बुँदासहित)

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका लागि सरकारले प्रारम्भिक एजेन्डा तयार गरिरहेको छ । सूचीमा निर्वाचनका लागि भौतिक सामग्रीदेखि सैन्य सामग्री खरिदबापत तिर्नुपर्ने

कमल थापाले कारबाही गरेकै दिन पशुपतिशम्शेरले गरे यस्तो निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ नेता पशुपतिशम्शेर राणा तथा केन्द्रीय सदस्य ताहिर अलि, जगतप्रसाद गौचन, विजयकला राई, नवोदिता चौधरी, निर्मला श्रेष्ठलाई आज पार्टीबाट निष्कासन गरेको छ

डा भट्टराई अस्पतालबाट डिस्चार्ज

मूत्रथैलीको शल्यक्रिया गरी विगत छ दिनदेखि अस्पतालमा रहनुभएका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई आज घर फर्किनुभएको छ । डा भट्टराईको भक्तपुरस्थित नागरिक सामुदायिक अस्पतालमा गत शुक्रबार मूत्रथैलीको शल्यक्रिया

अब लोडसेडिङ नहुने, भारतबाट आउने विद्युतको मूल्य पनि तोकियो (हेर्नुहोस् मूल्य)

भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न नेपाल भारत विद्युत् आदानप्रदान समितिको बैठकले न्यूनतम ८.८८ देखि अधिकतम १०.३२ प्रतियुनिटमा विद्युत् खरिद गर्ने गरी नयाँ मूल्य निर्धारण गरेको हो