मुख्य समाचार

जागिर नपाएपछि पाइलटले खोले पेट्रोलपम्प

अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था छ । तर, यहाँ भएका पाइलटले जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य छन्। नेपालगञ्जका अभयकुमार

पर्यटकीय क्षेत्र सौराहामा बाढी, अधिकांश होटल डुबे

पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् ।  क्षेत्रीय होटल सङ्घ, सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार साँझदेखि राप्ति किनारका पब, रेस्टुरेन्ट र

बाढी पहिरोको वितण्डा : देशभर ३० जनाको मृत्यु

शुक्रबारदेखि देशका विभिन्न ठाउँमा परिरहेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा गरि ३० जनाको मृत्यु भएको छ । पूर्वदेखि पश्चिमसम्मका तराई र केही पहाडी जिल्लाहरुहरुमा परेको अविरल वर्षासंगैको बाढी र

उपप्रधानमन्त्री श्रेष्ठले भने- डा. केसीले सामान्य मागमा अडान लिनुहुँदैन

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले आमरण अनशनरत डा गोविन्द केसीले राखेका माग पूरा भइसकेको भन्दै अनशन तोड्न आग्रह गर्नुभएको छ । व्यवस्थापिका–संसद्, महिला, बालिबालिका ज्येष्ठ नागरिक समितिले

सिन्धुलीमा पहिरोले घर भत्काउँदा एकै परिवारका ४ जनाको मृत्यु

सिन्धुलीको कमलामाई नगरपालिका–६ गैरीगाउँमा शनिबार विहानै २ बजे खसेको पहिरोले घर भत्काउँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पहिरोमा परेर ३७ वर्षीया दुर्गा खड्का, उनकी १५ वर्षीया छोरी

किन रोक्न खोज्दैछन् देउवाले निर्वाचन विधेयक ? यस्तो छ रहस्य

कांग्रेसले भ्रष्टाचारमा जेल बिताएका व्यक्तिलाई पनि उम्मेदवार बनाउनुपर्ने प्रस्ताव गरेपछि प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक संसद्को राज्यव्यवस्था समितिमा रोकिएका छन् । आजको अन्नपूर्णमा खबर छ। निर्वाचन आयोगले दुवै तहका निर्वाचन

प्रदेश नम्बर २ मा कति स्थानीय तह थपिँदैछन् ? (सूचीसहित)

सर्वोच्च अदालतले बाटो खोलेसँगै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नम्बर २ मा बढाइएको स्थानीय तहलाई कार्यान्वयनमा ल्याउने गृहकार्य थालेको छ । सरकारको पूर्व निर्णयको कार्यान्वयनसँगै

राजपा अन्ततः सहमतीमा कसरी आयो ? यस्तो छ भित्री कारण

राष्ट्रिय जनता पार्टी (राजपा) अन्ततः निर्वाचनमा सहभागी हुने भएको छ। राजपा र सरकारबीच संविधान संशोधन विधेयक मतदानमा लैजाँदा जस्तो परिणाम आए पनि त्यसलाई

एक वर्षमा २ हजार ३ सय प्रहरी कारबाहीमा, हरेक दिन तीन जनाले दिन्छन् राजीनामा

नेपाल प्रहरीमा एक वर्षमा ३२ सिनियर प्रहरी अधिकृतसहित दुई हजार तीन सय ८१ प्रहरी कारबाहीमा परेका छन् । अघिल्लो वर्षभन्दा झन्डै दोब्बर प्रहरी कारबाहीमा परेका हुन् । प्रहरी प्रधान कार्यालयका

चुडामणि शर्माको मुद्दामा सर्बोच्च अदालतले दियो यस्तो आदेश

आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद