मुख्य समाचार

कृषिमा कहाँ कति क्षति ? यस्तो छ पाँचवटै विकास क्षेत्रको क्षति वितरण

तराईमा आएको बाढीले कृषि क्षेत्रमा करिब ३ अर्ब रुपैयाँबराबरको नोक्सानी गरेको कृषि विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहायक प्रवक्ता शंकर सापकोटाका अनुसार बाढीका कारण २ अर्ब ८६ करोड ४० लाख

प्रदेश र संघीय निर्वाचन एकै साथ : दुई चरणमा गरिने, कहाँ कहिले गर्ने प्रस्ताव ?

प्रमुख तीन दल र निर्वाचन आयोगका पदाधिकारी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक दुई चरणमा गर्न सहमत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको कांग्रेस, माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी

त्रिविमा पञ्चायतदेखिको बेरुजु, कति छ बाँकी ?

त्रिभुवन विश्वविद्यालयको बेरुजु १३ अर्ब ८ करोड ३९ लाख ३३ हजार पुगेको छ । त्रिविमा पञ्चायतकालदेखिको बजेट फर्छ्याेट नहुँदा आर्थिक वर्ष ०७३÷७४ सम्ममा १३ अर्बभन्दा बढी बेरुजु देखिएको हो ।

भोलिदेखि साफ च्याम्पियनसिप हुने

१५ वर्षमुनिको दक्षिण एशियाली फुटबल संघ साफ (यु–१५) च्याम्पियनसिपअन्तर्गत शुक्रबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुरु हुने खेलमा समूह ‘ए’का बंगलादेश र श्रीलंका आमनेसामने हुने भएका छन्

कहिलेबाट सुचारु हुन्छ विराटनगर विमानस्थल ?

विराटनगर, भदौ १ विराटनगर विमानस्थल भदौ ३ गतेदेखि पूर्ववतरुपमा सुचारु हुने भएको छ । साउन २७ र २८ गते बाढीको पानीले गर्दा विमानस्थल डुबानमा परेपछि विमान सेवा अवरुद्ध भएको हो

प्राधिकरणको अर्बौंको घाटा अब करोडमा, कसरी पाए कुलमानले सफलता ?

विसं २०५९ देखि निरन्तर घाटामा रहेको नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ मा करिब रु सात अर्ब घाटा कम गरेर रु ९७ करोड ८९ लाखमा सीमित गरेको छ । व्यवस्थापकीय

नेपाल प्रहरीका १९० डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

नेपाल प्रहरीले १ सय ९० प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार नै आजदेखि लागू हुने

मन्त्री बलायरले भने- संविधान संशोधन गर्न एमाले सहमत भइसक्यो

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले नेपाली काँग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारले तत्काल मधेशको मुद्दालाई निकास दिन संविधान संशोधन गर्नेतर्फ प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लाई

दूधको मूल्य बढ्यो, प्रतिलिटर कति पुग्यो ?

दुग्ध विकास संस्थानले दूधको मूयमा वृद्धि गरेको छ । स‌ंस्थानले हिन्दु नारीहरुको महाहन पर्व तीजको मुखैमा दूधको मूल्य बढाएको हाे । संस्थानले उत्पादन गर्दै आएको चारै प्रकारका दूधमा नयाँ निर्धारण गरिएकाे

भारतीय र चिनिया सेनाबीच झडप ! युद्धको संकेत हो ?

भारत र चीनको सीमामा दुई देशका सेनाबीच झडप भएको छ । पश्चिम हिमालय क्षेत्रको लद्दाखस्थित लाइन अफ एक्चुअल कन्ट्रोल (एलओसी) मा दुई देशका सेनाबीच मंगलबार ढुंगा हानाहान भएको भारतीय