मुख्य समाचार

एमालेले बोलायो स्थायी समिति बैठक, के गर्छ निर्णय ?

नेकपा एमालेले आज स्थायी समितिको बैठक बोलाएको छ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न स्थायी समिति बैठक बोलाएको जनाइएको छ । बैठक अहिले साढे ९ बजे पार्टी मुख्यालय

राहत वितरणसंगै बाँध निर्माणमा युवा संघ (छ तस्बीर)

हालै आएको वर्षासँगैको खाँडो नदीको भिषण बाढीले क्षति पुर्याएको राजविराजस्थित भलुवाही खोलाको डिललाई पुनःनिर्माण गर्नका लागि युवा संघ नेपालले मंगलबारदेखि मर्मतको कार्य शुरु गरेको छ । भलुवाही खोलाको पुल नजिक

बाढीपहिरोले २७ राजमार्ग र २१ पुलमा क्षति, पुनर्निर्माण गर्न कति खर्च लाग्दैछ ?

साउन अन्तिम साता भएको भीषण वर्षासँगै आएको बाढी तथा पहिरोले देशभरका २७ राजमार्ग र २१ वटा पुलमा गम्भीर क्षति पुगेको छ । क्षति भएको संरचना पुरानै अवस्थामा पुर्‍याउन ३ अर्ब

के–के सुविधा पाउँछन् राज्यमन्त्रीले ?

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार १५ राज्यमन्त्री थपेका छन् । कांग्रेसबाट १२ र लोकतान्त्रिक फोरमबाट ३ राज्यमन्त्री थपिएपछि देउवा मन्त्रिपरिषद् ५० सदस्यीय ‘जम्बो’ बनेको छ । थपिएका सबैले मंगलबारै प्रधानमन्त्री देउवाबाट

डलर तस्करी आरोपित पाइलटलाई तालिममा विदेश पठाउने निर्णय

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई लाखौं खर्च गरेर तालिमका लागि विदेश पठाउने निर्णय गरेको छ। वरिष्ठ क्याप्टेन अवालेको उडान

देउवाले यसअघि कहिले-कहिले गरे भारत भ्रमण, के-के भयो ?

पटक प्रधानमन्त्री हुँदा देउवाले २०५२ माघ २८ देखि ५ फागुनसम्म भारतको सात दिने औपचारिक भ्रमण गरेका थिए । तत्कालीन प्रधानमन्त्री पिभी नरसिंह रावको निमन्त्रणामा भारत गएका देउवाको समयमा भारतसँग २१

देउवाको भारत भ्रमण : यस्तो छ मोदीको स्वार्थ, सहयोगको बदलामा सहयोग माग्ने तयारी

भारतले १९५० को नेपाल–भारत सन्धिअनुसार हाल चलिरहेको दोक्लाम विवादमा नेपालसँग समर्थन माग्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा हुने वान अन वान

शिक्षक सेवा आयोगद्वारा अस्थायी शिक्षकको परीक्षा स्थगित

शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि लिइने भनिएको परीक्षा स्थगित गरेको छ । अस्थायी शिक्षक (प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह)का लागि भदौ १० गते तोकिएको परीक्षा स्थगित गरेको आयोगका

एमाले सांसदहरुको एक महिनाको तलब राहत कोषमा

एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्का कार्यालय सिंहदरबारमा भेट गरी एमालेका सांसदहरुका तर्फबाट संकलन भएको रु ९९ लाख ७८ हजार ३९० को चेक

मन्त्रिमण्डल विस्तार : कांग्रेसबाट १२ राज्यमन्त्री थपिए, कसलाई कुन मन्त्रालय ?

प्रधानमन्त्री शेरबहादुर देउवाले अाज नेपाली कांग्रेसको तर्फबाट मन्त्रिमण्डलमा १२ राज्यमन्त्री थपेका छन् । नवनियुक्त राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री देउवाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । सरिता प्रसाईंलाई कृषि बिकास