मुख्य समाचार

नेपाल भारतबीच आठ बुँदे समझदारी पत्रमा हस्ताक्षर

नेपाल र भारतबीच विभिन्न आठ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला विहीबार नयाँ दिल्लीमा भएको प्रतिनिधि मण्डलस्तरीय वार्तापछि नेपाल

सर्वोच्चले किन गर्‍यो फेरि जग्गा प्लटिङ फुकुवा ?

साउन, भदौ र असोज यसै पनि जग्गाको कारोबारमा मन्दी हुने बेला, झन् कृषियोग्य जग्गाको प्लटिङ रोक्का गरिएपछि लगनखेल (ललितपुर)को मालपोत कार्यालयमा भीडभाड स्वाट्टै घटेको छ। दिनमा एक-डेढ दर्जन सेवाग्राही कित्ताकाटका

देउवाले किन दिए निधिलाई कार्यवाहकको जिम्मेवारी ? यस्तो छ भित्री कारण

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफू भारत भ्रमणमा निस्कँदा पार्टीको कार्यभार नेता विमलेन्द्र निधिलाई सुम्पेका छन् । पार्टी बागडोर सम्हालेको डेढ वर्षसम्म पार्टी पदाधिकारीदेखि विभाग गठन गर्न नसकेको भन्दै

मन्त्रालयहरु ‘भद्रगोल’: राज्यमन्त्रीले मागे अधिकार, यसरी हुँदैछ द्वन्द्ध बढ्ने खतरा

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारमा २३ जना राज्यमन्त्री थपेपछि मन्त्रालय भद्रगोल बनेका छन् । देउवाले ठूलो संख्यामा राज्यमन्त्री थप गरेपछि मन्त्रालय भद्रगोल बनेका हुन् । साना मन्त्रालयमा राज्यमन्त्री बस्ने

तीजको व्रत महिला, पुरुष दुवैले गर्नुपर्ने !

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको

आज हरितालिका तीज

भाद्र शुक्ल तृतीयाका दिन अाज (बिहीबार) हिन्दू नारीले उल्लासका साथ हरितालिका तीज पर्व मनाउँदै छन् । पर्वतराज हिमालय पुत्री पार्वतीले शक्तिसम्पन्न शिवजीलाई वर पाउन निराहार बसी गरेको तपस्या सफल भएपछि

एमालेले गर्यो गम्भीर निर्णय, विदेश भ्रमणमा यस्तो कडाई

नेताहरूको अनियन्त्रित विदेश भ्रमण मोहले पार्टीमा अराजकता मौलाएको निष्कर्ष निकाल्दै एमालेले अबदेखि केन्द्रीय अध्यक्षको जानकारीविना कुनै पनि नेता भ्रमणमा जान नपाउने निर्णय गरेको छ ।  बुधबार पार्टी कार्यालय, धुम्बाराहीमा बसेको

मोदीले दिल्लीमा देउवालाई दिए यस्तो ‘सरप्राइज’ ! देउवा मख्ख

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्धारितभन्दा एक दिनअगावै प्रधानमन्त्री शेरबहादुर देउवासँग आकस्मिक भेट गरेका छन् । पाँचदिने राजकीय भ्रमणमा बुधबार मध्याह्न नयाँदिल्ली पुगेका देउवालाई बुधबार साँझ दिल्लीस्थित सेभेन

प्रधानमन्त्री देउवा दिल्ली पुगे, विदेशमन्त्री स्वराजद्वारा स्वागत

पाँचदिने भ्रमणका लागि भारत गएका प्रधानमन्त्री शेरबहादुर देउवा दिल्ली पुगेका छन् । इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा देउवालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वागत गरेकी छन् । प्रधानमन्त्री देउवा त्यहाँबाट भारतीय राष्ट्रपति भवनतर्फ

प्रधानमन्त्री देउवा राजकीय भ्रमणमा नयाँ दिल्ली प्रस्थान, यस्तो छ तालिका

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि आज नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजु