मुख्य समाचार

मन्त्रीको भन्दा दोब्बर सचिवको तलब ! यस्तो बन्यो तलब र सुविधासहितको मस्यौदा

संसद सचिवालयको एक समूहले संसदको महासचिव र सचिवहरुको मासिक तलब, भत्ता र विविध शीर्षकका नाममा सुविधा नेपाल सरकारका मन्त्रीको भन्दा झन्डै दोब्बर हुने गरी वृद्धि गर्न कानुनको मस्यौदा तयार गरेको

भारत भ्रमणबारे देउवा भन्छन्- देशको शिर उँचो बनाए, जनता भन्छन् शिर निहुरायौं

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा धर्मपत्नी तथा सांसद डा आरजु राणा देउवाका साथ

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कति दल दर्ता भए ? पहिलो नम्बरमा बिजुलीको ग्रीन पार्टी

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ९५ वटा राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । व्यवस्थापिका–संसद्भित्र र बाहिरका गरी जम्मा ९५ राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएको आयोगले

निर्बाचन क्षेत्र निर्धारण : प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० क्षेत्र, कुन प्रदेशमा बढी ?

निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र तय गरी प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ । २१ दिने कार्यावधिभित्र क्षेत्र निर्धारण गर्न नसकेपछि आयोगले थपिएको १५ दिनभित्र

सेनालाई किन भयो लोकसेवाको परीक्षा फलामको चिउरा ?

नेपाली सेनाको भर्ना प्रक्रिया लोकसेवा आयोगबाट हुन थालेपछि सेनामा जागिर खान र बढुवा पाउन फलामको चिउराजस्तै कठिन कार्य हुन थालेको छ । सेनामा सेवा प्रवेश र बढुवा प्रक्रिया दुवैमा लोकसेवा

मदन पुरस्कार कँडेललाई र जगदम्बा–श्री वात्स्यायनलाई

गुठीको आज बसेको साधारणसभा बैठकले विसं २०७३ मा प्रकाशित पुस्तकमध्ये घनश्याम कँडेलले अनुष्टुप् छन्दमा लेख्नुभएको पद्य काव्य ‘धृतराष्ट्र’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका सदस्य सचिव दीपक अर्यालले जानकारी

साफ यू १५ च्याम्पियनसीप : उपाधि भारतको पोल्टामा, नेपाल २–१ ले पराजित

काठमाडौंमा आज सम्पन्न साफ यू–१५ च्याम्पियनसिपको उपाधी भारतले उचालेको छ । सातदोबाटोस्थित खेल मैदानमा भएको फाइनल खेलमा भारतले नेपाललाई २–१ ले पराजित गर्दै उपाधि हात पारेको हो । नेपालले ४१

भोजपुरमा सशस्त्रका सईको भीरबाट लडेर ज्यान गयो

भोजपुरमा सशस्त्र प्रहरीका नायव निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन् । सशस्त्र प्रहरी वेस क्याम्प यूँमा कार्यरत मोरङ उर्लावारीका मनकुमार कार्कीको आज यूँबाट भोजपुरतर्फ आउँदै गर्दा

राप्रपा (प्रजातान्त्रिक) आयोगमा दर्ता, उपाध्यक्ष र महामन्त्री को–को भए ?

राप्रपा फुटाएर अलगै समूह निर्माण गरेका पशुपति शम्शेर राणाले आज औपचारिक रुपमा निर्वाचन आयोगमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को नाममा नयाँ दल दर्ता गरेका छन् । पार्टी फुटाएर नयाँ दल

राप्रपा (प्रजातान्त्रिक)को बैठक बस्दै, के गर्छ निर्णय ?

पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) (राप्रपा)ले आज केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । आयोगमा दल दर्ता भएपछि सरकारमा सहभागीमा, पार्टी संगठन निर्माणलगायतका बारेमा निर्णय लिन