मुख्य समाचार

यी हुन् सम्भावित प्रदेश राजधानी, प्रदेश प्रमुख र प्रदेश राजधानी दुई हप्ताभित्र तोकिने

प्रदेश नं. १ का लागि इटहरीलाई सम्भावित सदरमुकामको रूपमा हेरिएको छ । प्रदेशको ठूलो सहरमध्येको एक इटहरी उपमहानगरपालिका भौतिक पूर्वाधारका कारण पनि सम्भावित राजधानी मानिएको छ । यस्तै, विराटनगरलाई पनि

जब ओमानी दुताबासमै आएर नेपाली युवतीलाई लैजान खोज्छन्

एक ओमानी नागरिक रिसाउँदै मस्कटस्थित नेपाली दूतावास आइपुगे । उनको घरमा काम गर्ने झापाकी २३ वर्षीया युवती दूतावासको आश्रयमा थिइन् । मस्कटबाट हजार किमि टाढा सललाहबाट भागेर उनी दूतावासको

कांग्रेसमा पदको बार्गेनिङ गर्न नयाँ-नयाँ गुट, तीनबाट सात पुगे

कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीका रूपमा शपथ हुनै लाग्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यक्रममा सहभागी नहुने खबर पठाए। सभापतिले मनोमानी पारा देखाएको भन्दै उनले विरोध गरे। मन्त्रिपरिषद्मा

अकुत सम्पत्तिमाथि अख्तियारको छानबिन : २०० जना उच्च निगरानीमा, को-को हुन सक्छन् ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति (अकुत) आर्जनमा करिब दुई सय जना राष्ट्रसेवकलाई उच्च निगरानीमा राखेको छ । अख्तियारले यतिबेला गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको छ ।राष्ट्रसेवक

कुन जिल्लामा कति निर्वाचन क्षेत्र ? (हेर्नुहोस् सबै जिल्लाको सूचिसहित)

निर्वाचन क्षेत्र निर्धारण आयोगले संघीय संसदका लागि १६५ र प्रदेश सभाका लागि २३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ

प्रदेश नं २ मा तीन हजार ५७८ मतदान केन्द्र निर्धारण, कुन जिल्लामा कति ?

निर्वाचन आयोगले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ ।  प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा हुने

क्याबिनेट निर्णय : दुई चरणमा निर्वाचनदेखि सचिवहरुकोे सरुवासम्म

सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि

प्रदेश र संसदको निर्वाचन दुई चरणमा गर्ने निर्णय, दोस्रो चरणको निर्वाचन कहिले ?

सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभाको बैठकले मंसिर १० र मंसिर २१ गरी दुई चरणमा निर्वाचन

एमालेले गर्याे ६२ जनालाई कारबाही, को–को परे ?

नेकपा (एमाले) कपिलवस्तुले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै एकैपटक ६२ जनालाई कारबाही गरेको छ । कारबाहीमा जिल्ला नेतादेखि साधारण सदस्यसमेत परेका छन् । कारबाहीस्वरुप केहीलाई जिल्ला कमिटीबाट हटाइएको छ

माओवादीबाट प्रदेश नं १ मा गोपाल किराँती मुख्यमन्त्रीको उम्मेदवार, भोजपुरबाट उठ्ने संकेत

आगामी मंसिर १० गते हुने भनिएको प्रदेशसभाको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले प्रदेश नं १ मा मुख्यमन्त्रीका लागि गोपाल