मुख्य समाचार

नेपालीमाथि भारतीयको दादागिरी कहिलेसम्म ? भारतीय व्यापारीले नेपालीलाई फेरी कुटे

कैलाली कञ्चनपुरको सीमावर्ती नाका गौरीफण्टामा किनमेलका लागि गएका जीतबहादुर विकमाथि भारतीय व्यापारीले आज कुटपिट गरेका छन्

कक्षा १२ को परीक्षाफल प्रकाशित, यसरी हेर्नुहोस् नतिजा

नियमित तर्फ परीक्षामा संलग्न एक लाख ७५ हजार ५ सय ९३ मध्ये ८४ हजार ५ सय ९३ विद्यार्थी उत्तिर्ण भएका छन् । आंशिकतर्फ एक लाख २३ हजार १ सय २१

काँग्रेसले प्रदेश नं २ मा सबै उम्मेदवारको टुंगो लगायो

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ । प्रदेश नं २ का सबै (१३६) तहमा पार्टीको उम्मेदवार टुंगो

यस्तो छ प्रदेश नं २ मा कांग्रेसको तालमेलको तयारी, देउवाले गरे खुलासा

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २ नं प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेसले अरु पार्टीसँग तालमेल गर्ने विषयमा संवाद गरिरहेको बताएका छन्

पद्मश्री पुरस्कार ‘सगरमाथाको गहिराइ’लाई, साधना सम्मान घिमिरे र शर्मालाई

यस वर्षको पद्मश्री पुरस्कार नवराज पराजुलीको कविता संग्रह ‘सगरमाथाको गहिराइ’लाई दिइने भएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान चितवनले २०७३ को पद्मश्री पुरस्कार र पद्मश्री साधना सम्मान घोषणा गरेको छ ।

राप्रपाले सातै प्रदेशमा संयोजक तोक्यो, को–को भए संयोजक ?

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति र पदाधिकारीको बैठकले प्रदेश नं १ मा राजेन्द्र लिङ्देन, २ मा गंगाप्रसाद यादव, ३ मा बुद्धिमान तामाङ, ४ मा

यसरी भयो भोजपुरको निर्वाचन क्षेत्र निर्धारण (सबै विबरण सहित)

निर्वाचन क्षेत्र निर्धारण आयोगले भोजपुरलाई प्रतिनिधि सभाका लागि एक र प्रदेश सभका लागि दुई निर्वाचन क्षेत्रमा विभाजन गरेको छ । भोजपुरमा यसअघि प्रतिनिधिसभाका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको थियो

नारायणगढ-मुग्लिन सडक अवरुद्ध, ठाउँ-ठाउँमा पहिरो

नारायणगढ—मुग्लिन सडकखण्डका पाँच ठाउँमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार जलबिरेमा दुई स्थानमा

जहाँ बिरामीको किनबेच हुन्छ, एक विरामीको मूल्य पाँचसय देखि १५ सयसम्म

पत्याउन गाह्रो पर्ला तर गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा विरामीहरुको खरिद बिक्री हुने गरेको छ । यहाँ मारुती भ्यान, एम्बुलेन्स चालक वा स्वास्थ्य सम्वद्घ व्यक्तिका रुपमा रहेका बिचौलियाले

स्वास्थ्य मन्त्रीलार्इ स्वाईनफ्लु, वीर अस्पतालमा उपचार हुँदै

स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई स्वाईनफ्लु पुष्टि भएको छ । उनलाई स्वाइन फ्लु भनेर चिनिने (मौसमी रुघा खोकि) रोग इन्फ्लुएन्जा ए पोजेटिभ भाइरस (एच१ एन१) पुष्टि भएको मन्त्रालयका प्रवक्ता तथा निति