मुख्य समाचार

माओवादी केन्द्रका सांसद घिसिङले किन दिए राजीनामा ?

नेकपा (माओवादी केन्द्र) का सांसद योगेन्द्र तामाङ घिसिङले सांसद पदबाट बिहिबार राजीनामा दिएका छन् । ललितपुरबाट समानुपातिकमा सांसद् रहेका उनले आफू कुनै पार्टीमा आबद्ध नरहेको उल्लेख गर्दै सभामुखसमक्ष पद परित्याग

साउदी अरबमा बेपत्ता भएको आठ बर्षपछि भोजपुरका बिचारमानको यसरी भयो उद्धार

बेपत्ता भएको आठ बर्षपछि भोजपुरका एक व्यक्तिको उद्धार भएको छ । करिब आठ वर्ष अघि वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका भोजपुरको हतुवागढी गाउँपालिका वडा न. ५ सोया गाउँका प्रदीप

आचारसंहिता छल्न मध्यरातमा २५० बढी कर्मचारी सरुवा, मन्त्रालयमा तनाव

सामान्य प्रशासन मन्त्रालयले बुधबार मध्यराति दुई सय ५० भन्दा बढी कर्मचारी सरुवा गरेपछि बिहीबार बिहानदेखि तनाव उत्पन्न भयो। नियमविपरीत एकतर्फी रूपमा कर्मचारी सरुवा गरेको भन्दै आधिकारिक ट्रेड युनियनलगायत

सशस्त्रको सेटिङमा विमानस्थलबाट सुन तस्करी

प्रहरीका उच्च अधिकारीहरू नै पक्राउ परे पनि विमानस्थलबाट सुन तस्करी रोकिएको छैन । पछिल्लोपटक विमानस्थलमा खटिएका सशस्त्र प्रहरीले सुन तस्करीमा सहयोग गर्दै आएको अनुसन्धानमा खुलेको छ

कस्ता बन्नेछन् प्रदेशसभाहरु ? यस्तो छ व्यवस्था

निर्वाचन क्षेत्र निर्धारण भएपछि अब बन्ने ७ वटा प्रदेशसभाको आकार करिब निश्चित भएको छ । संविधानमा केन्द्रीय संसद् र सातवटै प्रादेशिक सभाको कुल संख्या निर्धारित भए पनि प्रत्येक प्रदेशसभामा कति

काजको नाममा १२ सय कर्मचारीको मस्ती, कमाउने चाँजोपाँजो

सरकारले निजामती सेवा ऐनको धज्जी उडाउँदै १२ सयभन्दा बढी कर्मचारीलाई लामो समयदेखि विभिन्न निकायमा काजमा खटाउँदै आएको छ । काज कुनै सुविधा नभई कुनै स्थानमा विशेषज्ञ सेवा आवश्यक पर्दा योग्य

कुटनीतिक कर्मचारीले तिर्न बाँकी छ २२ करोड कर

विदेशस्थित नेपाली नियोगमा कार्यरत कुटनीतिक कर्मचारीले वैदेशिक भत्तामा लाग्ने कर विगत १० बर्षदेखि सरकारलाई बुझाएका छैनन्।  कुटनीतिक कर्मचारीले सरकारलाई अनिवार्य रुपमा बुझाउनुपर्ने कर बक्यौता २२ करोड रुपैयाँ नाघेको

प्रदेश नम्बर २ मा भारतसँग सीमा जोडिएका मतदानस्थल अति संवेदनशील

प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि पर्सा जिल्लामा निर्धारण गरिएका प्राय सबै मतदान स्थललाइ सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएको छ।आसन्‍न निर्वाचनका लागि पर्सा जिल्लामा एक

तपाईको जिल्लामा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन कहिले हुने भयो ? (सबै जिल्लाको तालिका सहित)

निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ

नवराजको मुद्दामा सुनुवाइ सकियो, भदौ २७ गते कस्तो फैसला आउला ?

प्रहरी महानिरीक्षकमा बढुवासम्बन्धी विवादमा प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिट निवेदनमाथिको फैसला यही भदौ २७ गते हुनेछ । प्रधानन्यायाधीश गोपाल पराजुली त था न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे,