मुख्य समाचार

विदेशको भ्रमणमा १० सचिव र १४ सहसचिव जाँदै, यसअघि नगएकालाई अवसर

सरकारका १० सचिव, १४ सहसचिव र एक उपसचिवसहितको जम्बो टोली विदेश भ्रमणमा निस्कने तयारीमा छ। कर्मचारीमा विदेश भ्रमणको मोह बढेको भन्दै आलोचना भइरहँदा एउटै कार्यक्रमका लागि उच्चस्तरको भ्रमण हुन लागेको हो

वीरगन्ज महानगरमा कांग्रेसबाट ८८ वर्षीया बृद्धा उपमेयरको उम्मेदवार !

कांग्रेसले वीरगन्ज महानगरपालिकाको उपमेयर उम्मेदवारको पनि टुंगो लगाएको छ । उपमेयरमा महाधिवेशन प्रतिनिधि ८८ वर्षीया शान्ति कार्कीलाई उम्मेदवार बनाउने भएको छ । मेयरमा अजय द्विवेदीलाई उम्मेदवार बनाउने यसअघि नै

राज्यमन्त्रीको डेरा खर्च दुई लाख !

शेरबहादुर देउवा नेतृत्वको जम्बो सरकारका राज्यमन्त्रीलाई सरकारी क्वार्टर नपुगेपछि सरकारले डेरा व्यवस्थापन गर्न सुरुमै दुई–दुई लाख नगद दिएको छ । मन्त्रीको डेरा व्यवस्थापनमा मात्रै ६२ लाख रुपैयाँ खर्च भएको छ

विवादित नेशनल मेडिकल कलेजको सम्बन्धन स्थगित

काठमाडौँ उपत्यकामा आगामी दस वर्षसम्म नयाँ मेडिकल कलेजको सम्बन्धन नदिन केदारभक्त माथेमा आयोगले दिएको सुझाव र चिकित्सक डा गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विपरीत हुने गरी सो सम्बन्धन दिइएको विषयमा

एमालेले टुंग्यायो प्रदेश नं २ का महानगर र उपमहानगरमा उम्मेदवार, को–कोे छन् ?

नेकपा (एमाले) को आजको स्थायी कमिटीको बैठकले आउँदो असोज २ मा हुने प्रदेश नं २ का लागि एक महानगर र दुई उपमहानगरका उम्मेदवार चयन गरेको छ । पार्टीका अध्यक्ष

अर्थमन्त्री कार्कीको पहलमा छात्रवृत्ति कोष स्थापना

असहाय, गरिब र जेहन्दार छात्रछात्राको पठन कार्यलाई सहयोग पु¥याउने उद्देश्यले एक ‘असहाय छात्रवृत्ति कोष’ स्थापना गरिएको छ । आज अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ५१ हजार १०० कोषमा जम्मा गर्दै उहाँकै पहलमा

एमालेले १४ तहमा उम्मेदवार टुंग्यायो

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका १४ स्थानीय तहमा नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचन तेस्रो चरणको निर्वाचनका लागि प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षको नाम टुंगो लगाएको छ । एमालेका जिल्ला

अब हावाबाट तरकारी पनि फलाइँदै ! मोदी गाउँमा यस्तो प्रविधि

जिल्लामा पहिलो पटक हावा र पानीबाट मात्रै तरकारी फलाउने प्रविधि शुरु भएको छ । मोदी गाउँपालिका–५ अम्बोटमा पाँच वर्षदेखि सफल रूपमा व्यावसायिक तरकारीखेती गर्दै आउनुभएका लालबहादुर

अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ विजयी

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन् । एकताको २१ औं राष्ट्रिय सम्मेलनबाट आफ्ना प्रतिशपर्धी अनिल शर्मालाई २१ मतले पराजित गर्दै तामाङ अध्यक्षमा

नेपाल विद्युत् प्राधिकरणमा ‘१३ पाने’ आतंक, कुलमानलाई असक्षम पार्ने खेल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका चारजना उच्च अधिकृतलाई व्यक्तिगत विवरण तथा पारिवारिक सम्पत्ति विवरण फारम (१३ पाने) भर्न लगाएपछि आतंक मच्चिएको छ । अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारले