मुख्य समाचार

८८ किलो सुन प्रकरणमा थप दुईजना पक्राउ

८८ किलो सुन प्रकरणमा रसुवाबाट दुईजना सवारी चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापाक्षेत्रीका अनुसार पक्राउ पर्नेमा रसुवा जिल्ला स्याफ्रुबेँसीका दम्बा तामाङ र सिन्धुपाल्चोकका दिलीप खड्का रहेका

प्रदेश नं २ मा २६ हजार ६५२ जनाको उम्मेदवारी दर्ता

प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा आज बिहान ९ः३० बजेसम्म प्राप्त विवरणमा २६ हजार ६५२ उम्मेदवारी दर्ता भएको सूचना प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ

पाँच लाख घुस लिदा लिँदै तीन कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख घुस लिँदै गर्दा तीन कर्मचारीलाई पक्राउ गरेको छ । आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास ध्वजु, नायब

राति ११ बजेसम्म उम्मेदवारी दर्ता : पत्रकार पनि चुनावमा

स्थाीनय तहको निर्वाचनका लागि प्रदेश नं २ को महोत्तरी जिल्लामा गएराति ११ बजेसम्म उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार जिल्लाको कुल ७२० पदका लागि

दाईको ससुराली हिँडेकी बालिका र विद्यालय गएका शिक्षक सम्पर्कविहीन

नवलपरासीमा एकजना शिक्षक बेपत्ता भएपछि आफन्तले खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय कावासोतीमा निवेदन दर्ता गराएका छन् । नवलपरासीको कावासोतीका रामप्रसाद चापागाईं

चाडपर्वको मुखमा यातायात व्यवसायीको सौदाबाजी

दशैं सुरु हुन दुई साता मात्र बाँकी हुँदासमेत उपत्यकाबाट बाहिरिने यात्रुका लागि खोलिने अग्रीम टिकट बुकिङ यस बर्ष पनि खुल्न सकेको छैन ।  व्यवसायीले आफ्नो माग सम्बोधन गर्न सरकारसँग सौदाबाजी

महानगरको महासंग्राम, वीरगन्जमा कस्ले मार्ला बाजी ?

प्रमुख आर्थिक नगरी एवं दुई नम्बर प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जको प्रमुख पद हत्याउन दलहरू लागिपरेका छन् । प्रमुख दलसहित मधेसी दल कसरी महानगरको नेतृत्व गर्न सकिन्छ भन्नेमा शक्ति खर्चिरहेका

८८ किलो सुन तस्करीको पहिचान हुँदै, थप दुई जना पक्राउ

८८ केजी सुन तस्करीमा संलग्नहरुको पहिचान गर्ने क्रममा थप दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले रसुवागढीबाट दिलीप खड्का र स्याफ्रुबाट दाम्पा तामाङलाई

पूर्वमन्त्रीदेखि २१ केन्द्रीय नेता मेयरका उम्मेदवार

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि पार्टीका केन्द्रीय नेतादेखि पूर्वमन्त्रीसम्मका नेताहरु स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका छन् । राजविराज नगरपालिकामा पूर्वसहायकमन्त्री अनिस अन्सारी

हंशपुरमा श्रीमान् मेयर श्रीमती उपमेयरको उम्मेदवार

धनुषाको हंसपुर नगरपालिकामा राप्रपा (प्रजातान्त्रिक) बाट श्रीमान मेयर र श्रीमती उपमेयरको उम्मेदवार बनेका छन् । रामआशिष यादव मेयरका उम्मेदवार छन् भने उनकी पत्नी आरतीदेवी यादव सोही पार्टीबाट उपमेयरकी उम्मेदवार