वर्षायाममा बन्द भएको यातायात सेवा लामो समयपछि सञ्चालनमा आएको हो । यातायात सेवा सञ्चालनमा आएपछि बस व्यवसायीले जिल्लाबाट विभिन्न दूरीमा सञ्चालन गरिने यातायात सेवाको समयतालिका समेत सार्वजनिक गरेका छन् ।
अाज बिहान नाैबिसेबाट काठमाडौंका लागि छुटेको बा २ ख ७१ ८२ नम्बरको ट्रिपर र बा ८२ प ७७९७ नम्बरको मोटरसाइकल त्रिभूवन राजपथ अन्तर्गत धादिङको धुनिबेसी ९ टायलघर अगाडि ठोक्किँदा दुई
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र एउटै रहने कि अलग–अलग भन्ने विषयमा बढेको अन्योलबीच निर्वाचन आयोगले मतपत्र छपाइ स्थगित गरेको छ । प्रत्यक्षतर्फको मतपत्र शुक्रबारदेखि छाप्ने कार्यतालिका थियो ।
कतार सरकारले अन्तराष्ट्रिय श्रम संगठनको बैठकभन्दा ठिक एक दिन अघि श्रम कानुन सुधार गर्ने निर्णय गरेको छ । सुधार्न लागिएको श्रम कानुन अनुसार कतारमा काम गर्दै आएका आप्रवासी कामदारले
नयाँ शक्तिमा रहेका सबै नेता तथा कार्यकताई बृहत् वाम एकतामा सहभागी हुन आग्रह गर्दै उहाँहरुले नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनका लागि परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।
गोदावरी नगरपालिका–२ अत्तरिया बजारछेउ बस्ने एक व्यक्तिले नाबालक छोराको हत्या गरी आत्महत्या गरेका छन्। ४१ वर्षीय विषेश्वर जोशीले ८ वर्षीय छोरा आरबको हत्या गरी झुन्डिएर आत्महत्या गरेको कैलाली जिल्ला प्रहरीले
गत वर्ष सोही नाकाबाट ३५ मेगावाट प्राधिकरणले विद्युत् आयात गर्दै आएको थियो । यो हिउँदमा थप पाँच मेगावाट गरी कूल ४० मेगावाट विद्युत् सो नाकाबाट आयात गर्न लागिएको हो ।
कांग्रेसका शीर्ष नेताले आफू उठ्ने निर्वाचन क्षेत्रको टुंगो लगाएका छन् । विहिबार कांग्रेस संसदीय समितिको बैठकले शीर्ष नेताहरु चुनाव उठ्ने क्षेत्र टुंग्याएको हो । जसअनुसार कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल
दुई पार्टीले आज यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा निर्वाचन सार्ने र अनेकन बहानाबाजी गर्ने काम आफूहरुलाई स्वीकार्य नभएको बताएका हुन् ।
अस्पताल तथा बिरामीहरूबाट रगतको माग अत्याधिकरुपमा बढ्दा काठमाडाँै उपत्यकाभित्र रगतको अभाव देखिएको छ । पर्वहरू वडादशैँ, तिहार तथा छठका समयमा रक्तदाताका कमी एवं रक्तदान शिविर सञ्चालन समेत कम भएकाले उपत्यकाभित्र