प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आज साँझ मतपत्रको छपाइ भइरहेको भक्तपुर सानोथिमिस्थित जनक शिक्षा सामग्री केन्द्रमा पुगेर मतपत्र छपाइसम्बन्धी निरीक्षणपछि सो जानकारी दिनुभएको हो ।
फुटबलको अन्तर्राष्ट्रिय महासंघ (फिफा)ले सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशिमा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरी ४० करोड अमेरिकी डलर बनाउने भएको छ
बालकको मृत्यु प्रकरणबारे छानविन गर्न माग गर्दै निकालिएको र्यालीमा प्रहरीले गोली चलाउँदा झापामा दुर्इ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ११ का नरेश थापा छन् भने अर्कोको
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको ३०० मतदानस्थलका ६६९ वटा मतदान केन्द्र निर्धारण गरिएको थियो भने दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुनगइरहेको निर्वाचनका लागि ८९ वटा नयाँ मतदान केन्द्र थप
झापाको बिर्तामोडमा कफ्र्यू जारी भएको छ । आज दिउसो १ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यू जारी गरिएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो । पूर्वमा वसपार्क क्षेत्र, पश्चिममा
प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्धारित मितिमै निर्वाचन गर्ने सन्दर्भमा पहिलो चरणको निर्वाचनको उम्मेदवारको मनोनयन र निर्वाचन चिन्ह प्रदान भई प्रचारप्रसारको काम शुरु भइसकेको
सो सडकको दासढुंगा पुल, खानीपुल, मौरीपुल र जलवीरे पुल भएका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार ती पुल निर्माण गर्न हाल
आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्याग्दीमा बाम र प्रजातान्त्रिक गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
वर्षायाममा बन्द भएको यातायात सेवा लामो समयपछि सञ्चालनमा आएको हो । यातायात सेवा सञ्चालनमा आएपछि बस व्यवसायीले जिल्लाबाट विभिन्न दूरीमा सञ्चालन गरिने यातायात सेवाको समयतालिका समेत सार्वजनिक गरेका छन् ।
अाज बिहान नाैबिसेबाट काठमाडौंका लागि छुटेको बा २ ख ७१ ८२ नम्बरको ट्रिपर र बा ८२ प ७७९७ नम्बरको मोटरसाइकल त्रिभूवन राजपथ अन्तर्गत धादिङको धुनिबेसी ९ टायलघर अगाडि ठोक्किँदा दुई