मुख्य समाचार

मधेस निर्वाचनमा चार सुरक्षा चुनौती, के–के छन् ?

तराई–मधेसका आठ जिल्लामा सोमबार हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा चारवटा सुरक्षा चुनौती देखिएका छन् । सुरक्षा निकायले यही चुनौतीलाई ध्यानमा राख्दै आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्‍याएको

यसरी भित्रिँदै छ प्रतिबन्धित भारतीय रूपैयाँ

भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन्। खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो। आन्तरिक राजस्व विभागका सूचना अधिकारी देवीप्रसाद

चुनाव प्रचारको अन्तिम दिनः शीर्ष नेता को कहाँ सहभागी हुँदैछन् ?

स्थानीय तह तेस्रो चरण अन्तर्गत चुनाव प्रचार प्रसारको आज अन्तिम दिन। सबैजसो शीर्ष नेताहरू दुई नम्बर क्षेत्रमा खटिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा कलैया र वीरगन्जमा गएर चुनावी सभालाई सम्बोधन गर्दैछन्

एनसेल कर छली प्रकरणः पहिलेको बिक्रीमा पनि कर छली

ठूला करदाता कार्यालयले एनसेल बिक्रीमा पहिलेका प्रकरण ब्युताउँदै कर निर्धारणको प्रक्रिया अघि बढाएको छ। पछिल्लो समयको बिक्रीमा कर छलीको विषय सतहमा आएपछि अघिल्ला प्रकरण पनि कार्यालयले खोतल्न

उड्डयन प्राधिकरणका महानिर्देशक हटाउने कसरत: सात अर्ब गुमाउँदै सरकार

पर्यटनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई जिम्मेवारीबाट हटाउने उद्धेश्यसाथ सोधिएको स्पष्टीकरणले नेपाल सरकारलाई करिव सात अर्ब रूपैयाँ घाटा

के गर्दै छन्, नेपाल आइडलको ‘टप टेन’बाट बाहिरिएकाहरु ?

देशभरका हजारौँ प्रतिस्पर्धीबाट सुरु भएको नेपाल आइडल ‘टप थ्री’को चरणमा पुगिसकेको छ । फ्रेन्चाइजका रूपमा नेपालमा पहिलोपटक सुरु भएको नेपाल आइडलले छोटो समयमै लोकप्रियता कमायो । उत्कृष्ट चार प्रतिस्पर्धीका

मंसिरमा हुने चुनावका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? (यस्तो छ खर्च शिर्षक)

निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोक्ने सम्बन्धमा

प्रदेश २ मा शुक्रबार मध्यरातिदेखि मौन अवधि सुरु हुँदै, के–के गर्न मिल्दैन ?

स्थानीय तह तेस्रो चरणको निर्वाचन अन्तर्गत आगामी असोज २ गतेदेखि प्रदेश नम्बर २ मा हुने चुनावका लागि शुक्रबार मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ । सो अवधिमा दलहरुले चुनाव प्रचार

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत सिफारिस, को कहाँ परे (सूचीसहित)

निर्वाचन आयोगको आग्रहमा न्यायपरिषदले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको सिफारिस गरेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर १० र २१ गते गरि दुई

सिंगापुरलाई ७ विकेटले हराउँदै नेपाल समूह विजेता

समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले हराएको छ । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट अन्तर्गत समूह चरणमा अपराजित नेपालले आफ्ना सबै खेल फराकिलो अन्तरले जित्ने क्रममा