मुख्य समाचार

जग्गा खरिद प्रकरणः अख्तियारकै निर्देशनमा जग्गा खरिद

नेपाल आयल निगमले आठ वर्षअघि थानकोट डिपो विस्तार गर्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालीन निर्देशनबमोजिम सार्वजनिक खरिद ऐनअनुसार नै करिब ७० रोपनी जग्गा खरिद गरेको

आज विश्वकर्मा पूजा, किन गरिन्छ विश्वकर्माको पूजा ?

आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।  द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ

मौन अवधिमा गुपचुपमै चलखेल, भोट तान्ने कसरत

स्थानीय तह तेस्रो चरण निर्वाचनअन्तर्गत प्रदेश २ का १ सय ३६ स्थानीय तहमा नेतृत्वका लागि सोमबार मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी,

दूधकोशी, सुनकोशी पुलको शिलान्यास, विकास र समृद्धिको अाश

प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुरको चौदण्डी गढी नगरपालिकाको रानीटारघाट र भोजपुरको बीचमा पर्ने सुनकोशी दूधकोशी पुलको शिलान्यास गरेका छन्

आजदेखि ७२ घण्टाका लागि सिमानाका बन्द

तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै आज बिहानदेखि नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द गरिएको छ

प्रदेश नं १ को राजधानी इटहरी बन्न पूर्वाधारयुक्त : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वी नेपालको शान्ति सुरक्षा, आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक तथा औद्योगिकताका हिसाबले पनि सम्पन्न बन्दै गइरहेको इटहरीलाई प्रदेश नं १ को

काठमाण्डु म्याराथुनमा भोजपुरका प्रतिस्पर्धी के भए ?

शनिबार भएको ११ औं काठमाण्डु म्याराथुनमा भोजपुरका दुई प्रतिस्पर्धीले १२ औं र आठौं स्थान ओगट्न सफल भएका छन् । हजारौ प्रतिस्पर्धीलाई पछि पार्दे पुरुषतर्फ भोजपुर नगरपालिका–२ हैलौछाका रामबहादुर गुरुङले १२

राजधानीको मुल सडक विस्तारको क्रममा भेटियो बुद्धको मूर्ति, अनुसन्धान हुँदै

काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित मूल सडकमा सडक विस्तार गर्ने क्रममा स्काभेटरले खन्दा ढुंगामा कुँदेको दुई फिट अग्लो वुद्धको मूर्ति आज फेला परेको छ । मूर्तिलाई सुरक्षित राखी थप अनुसन्धान

मलेसियालाई १० विकेटले पराजित गर्दै नेपाल फाइनलमा

एसीसी यु–१९ एशिया कप छनोटको खेल अन्तर्गत नेपाल सेमीफाइनलमा मलेसियालाई १० विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।  मलेसियाले दिएको १२२ रनको लक्ष्य लिएर मैदानमा उत्रेको नेपालले २३.१ ओभरमै

असोज २ : निर्वाचनमा मौसमको चुनौती कति ?

प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा विभिन्न चुनौतीको विश्लेषण गरिएको भएपनि मौसम चुनौती कस्तो हुन सक्छ र त्यसको लागि के पूर्व तयारी गर्ने भन्ने बारेका