मुख्य समाचार

अन्ततः पूर्वपदाधिकारीको सुविधा उपसमितिमा पारित, कस्को सुविधा कति ?

‘पूर्वपदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन–२०७४’ आज उपसमितिकाबाट पारित भएको छ । व्यवस्थापिका–संसद्, राज्य

कति छन् नेपालमा सम्पत्ति विवरण नबुझाउने कर्मचारी ?

चालु आवमा पाँच हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । ८६ हजार ८९५ मध्ये चार हजार ८१२ कर्मचारीले सम्पत्ति विवरण नबुझाएको निजामती किताबखानाका सूचना अधिकारी राजेन्द्र पराजुलीले जानकारी दिनुभयो

हङकङलाई हराउँदै नेपाल एसिसी यु-१९ च्याम्पियन, अब एशिया कपमा नेपाल

नेपाल हङकङलाई हराउँदै एसिसी यु–१९ पूर्वी क्षेत्र छनौटमा च्याम्पियन बनेको छ। मलेसियामा हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। यो जितसँगै नेपालले एशिया कप

नेपाली चेली मिरा राईले जितिन् बेलायतको प्रख्यात ‘बेन नेभिस अल्ट्रा’ दौड

काठमाडौं, असोज १ नेपाली अल्ट्रा धाविका मिरा राईले संयुक्त अधिराज्यको ‘बेन नेभिस अल्ट्रा’ दौड जितेकी छन् । १५ घन्टा २७ मिनेट चार सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै उनी महिलातर्फ पहिलो

मोहन वैद्यको खुलासा–’प्रचण्ड कम्युनिष्ट होइनन्, नाटककार हुन्’

नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिष्ट भएको नाटक गर्न सिपालु भएको टिप्पणी गर्नुभएको छ ।  क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समिति, रुपन्देहीले

माओवादीले जाजरकोटमा उम्मेदवार टुंग्यायो, प्रदेश र प्रनिनिधिसभामा कसले पाए अवसर ?

नेकपा माओवादी केन्द्र जाजरकोटले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको चुनावमा भाग लिनका लागि जाजरकोटबाट उम्मेदवारको टुंगो लगाएको छ । माओवादीले प्रदेशसभाका लागि जाजरकोट क्षेत्र नं १ बाट गणेशप्रसाद सिंह

कुन प्रदेशको राजधानी कहाँ तोकिँदैछ ? यस्तो छ प्रस्ताव

सरकारले दशैंअघि प्रदेशको अस्थायी राजधानी तोक्ने सम्भावना निकै कम छ । प्रदेश प्रमुखको नियुक्ति गर्न र राजधानी तोक्न प्रधानमन्त्रीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्को राजनीतिक समितिले अझै छलफलसमेत

विप्लवका कार्यकर्ताले कांग्रेस वडा सदस्यलाई कालो मोसो दले

विप्लव नेतृत्वके नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले शिवपुरी गाउँपालिका वडा नं ४ सिक्रेका वडा सदस्य उद्धवबहादुर थापालाई गएराति मोसो दलेर दुव्र्यवहार गरेका छन्

अब बाढीबाट बच्न सकिने, तीन दिनअघि नै हुनेछ बाढीको भविष्यवाणी

मुलुकका मुख्य नदी र जलाधार क्षेत्र आसपासमा बसोबास गर्ने स्थानीय बासिन्दा र अन्य सरोकारवाला निकायले अब बाढीबारेको सूचना तीन दिन (७२ घण्टा) अघि नै थाहा पाउने भएका छन् । जल

मलेसियामा यसरी ठगिँदैछन् नेपाली कामदार

क्वालालम्पुरको जलान अम्पाङस्थित नेपाली दूतावासमा हतास मुद्रामा भेटिए, रोशन भट्ट। रावाङको एक कागजे झोला बनाउने कम्पनीमा पाँच वर्षदेखि कार्यरत उनी पछिल्ला दुई वर्षयता भने गैरकानुनी कामदारको हैसियतमा