मुख्य समाचार

प्रधानमन्त्री आज अमेरिका जाँदैः कहिले फर्किन्छन् ?

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन आज मंगलबार अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन् । १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी अमेरिका

नेपालमा रोहिंग्याको संख्या बढ्दै, सरकार बेखबर

म्यानमारबाट बंगलादेश, भारत हुँदै नेपाल आएर पाँच वर्षयता बसिरहेका रोहिंग्या मुस्लिमको संख्या एक महिनायता बढेको छ । राजधानीको कपनस्थित बालुवाखानीमा उनीहरू अस्थायी टहरा बनाएर

प्रदेश नं २ मा ७३ प्रतिशत मतदान, कुन जिल्लामा कति ?

स्थानीय तहको तेस्रो चरणमा आज प्रदेश नं २ मा भएको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले ७३ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी

साझा प्रकाशनका तीन सदस्यद्वारा राजीनामा

साझा प्रकाशनको सञ्चालक समितिको सदस्यबाट आज तीन जनाले राजीनामा दिनुभएको छ । समिति सदस्य दीनानाथ शर्मा, प्रदीप नेपाल र प्रा डा कृष्णहरि बरालले आज विज्ञप्ति प्रकाशन गरी राजीनामा दिनुभएको हो

मंसिरको निर्वाचनका लागि सबै जिल्लासँग कांग्रेसले उम्मेदवार माग्यो, यस्तो छ मापदण्ड

नेपाली काँग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार छनोट गरी केन्द्रमा सिफारिस गर्न जिल्ला नेतृत्वलाई निर्देशन दिएको छ

मतदान गरेर घर फर्किंदै गर्दा मृत्युु

प्रदेश नं २ मा तेस्रो चरणको स्थानीय तह चुनावमा आज मतदान गरेर घर फर्किरहेको अवस्थामा एकजनाको बीचबाटोमै मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँँपालिकामा मतदान गरेर घर फर्किरहेका बटेश्वर गाउँपालिका–१

नयाँ शक्ति पार्टी जुम्लाले उम्मेदवारको टुंगो लगायो

आगामी मंसिर १० गते हुने प्रदेश र संघको चुनावका लागि नयाँ शक्ति पार्टी जुम्लाले आफ्नो उम्मेदवारको टुंगो लगाएको छ । नयाँ शक्तिले

देउवालाई अझै पुगेन मन्त्रीको संख्या, फेरि थपे दुई मन्त्री (को–को छन् ?)

५४ सदस्यीय मन्त्रीमण्डल गठन गर्दा समेत शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन सकेको छैन् । अझ भनौ देउवालाई यो संख्याले चित्त बुझेकै छैन् । त्यसैले त थप दुईजना मन्त्री विस्तार

आयल निगमका प्रमुख गोपाल खड्काको जागिर चट्

नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सरकारले बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खड्कालाई पदच्युत गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विभिन्न संसदीय समितिको सिफारिस

सप्तरीको हनुमानगरमा तनाव, राजपा र राप्रपाका कार्यकर्ताबीच झडप

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका– ९ स्थित मतदान केन्द्रमा दुई पक्षको झडपले त्यहाँको स्थिति तनावग्रस्त बनेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का