मुख्य समाचार

पर्साको ठोरी गाउँपालिकामा एमाले र माओबादीबीच टक्कर

पर्साको प्रारम्भिक मतपरिणामअनुसार ठोरी गाउँपालिकामा एमाले र माओबादीबीच कडा प्रतिस्पर्धा देखिएको छ। यहाँ एक मतले मात्रै एमाले अगाडि छ भने माओबादी केन्द्र दोस्रो र कम मत ल्याएर नेपाली

रौतहटको गौरमा एमालेको अग्रता, राजपा पछ्याउँदै

रौतहटको गौर नगरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेले १ सय २४ मत ल्याएर अग्रतास्थानमा छ भने उसलाई राष्ट्रिय जनता पार्टीले ५२ मतका साथ पछ्याइरहेको छ। अहिलेसम्म २ सय मत गनेर

श्रीमानबाटै बेच्ने प्रयासः बिहे गरेको तीन महिनामै श्रीमतीलाई दलालको जिम्मा

छेडेदह गाउँपालिका–५ टुडाकी २३ वर्षीया कुन्ताकुमारी बुढा उपचारका लागि असार ०७४ मा भारतको नयाँदिल्लीस्थित अस्पतालमा गइन् । तर, अस्पताल पुग्नुअघि नै उनी महिला बेचबिखन गर्ने दलालको फन्दामा

दुई नम्बर प्रदेशमा एमालेः प्रारम्भिक मतपरिणाममा पछारियो

स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो र दोस्रो चरणको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले प्रदेश नम्बर दुई मा भएको निर्वाचनको प्रारम्भिक मतपरिणामा भने पछारिएको

राष्ट्रिय एकता, अखण्डता, सहकार्य र सद्भाव कायम हुन सकोस्ः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव

संविधानपछिका दुई वर्ष : निर्वाचनसँगै कार्यान्वयनमा सार्थकता

नेपाली जनताका प्रतिनिधिले पहिलोपटक जारी गरेको ‘नेपालको संविधान’ कार्यान्वयनको दुई वर्ष पुग्दा मुलुकको राजनीतिक संक्रमणकाल अन्त्यतर्फ उन्मुख हुँदैछ । संघीयतासहितको नयाँ संविधानको सन्दर्भमा सातै प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न हुनु,

प्रदेश नम्बर २ मा पहिलो खाता माओबादी केन्द्रबाट, दुई स्थानमा विजयी

प्रदेश नम्बर २ मा पहिलो खाता माओबादी केन्द्रले खालेको छ । माओवादी केन्द्रले पहिलो पटक अध्यक्षमा खाता खोलेको हो । सिरहाको कर्जन्हा नगरपालिका १ मा माओवादीका मोहन केसीको

देशमा राष्ट्रिय एकता आवश्यक छ : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै नेपाली जनताले आफ्नो अधिकार प्रत्याभूत हुने गरी जारी

दुगडका सञ्चालकविरुद्ध २३ करोडको ठगी मुद्दाः श्रीमती र छोरीछोरीविरुद्ध पनि मुद्दा

म्याद गुज्रिएको कच्चा पदार्थबाट फ्रुटी उत्पादन गरी बिक्री गरेको आरोपमा दुगड फुड एन्ड बेभरेज कम्पनीका सञ्चालक तथा कर्मचारीविरुद्ध प्रहरीले २३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा अघि बढाएको

सिराहाको कल्याणपुरमा कांग्रेसको अग्रता, राजपा पछ्याउँदै

प्रदेश नम्बर २ मा सोमबार सम्पन्न स्थानीय तह निर्वाचनको प्रारम्भिक मतपरिणाम आउन थालेको छ । विभिन्न ठाउँमा मतगणना कार्य सुरु भएको छ भने केही ठाउँमा मतगणनाका लागि सर्वदलीय