मुख्य समाचार

तातोपानी नाका सधैंका लागि बन्द गर्ने चीनको तयारी, थप नाका खोल्ने योजना पनि रद्द

चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने तयारी गरेको छ । उसले यसबारे नेपालसमक्ष औपचारिक प्रस्तावसमेत राखेको छ । नेपालले प्रयोग गर्दै आएको खासा–ओलाङचुङगोला

आजदेखि बडादशैं सुरु, घरघरमा घटस्थापना गरिँदै

आजदेखि हिन्दु धर्मावलम्बीहरुको महान चाँड बडादशैं सुरु भएको छ । आज आश्विन शुक्ल प्रतिपदा अर्थात् बडादशैंको पहिलो दिन विभिन्न शक्तिपीठ तथा दशैंघरमा घटस्थापना गरी ‘नवरात्र अनुष्ठान’ सुरु

लोकतान्त्रिक फोरमले खाता खोल्यो, इशानाथको मेयर बने सन्तोष

नेपाल लोकतान्त्रिक फोरमले पनि प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पहिलो खाता खोलेको छ । लोकतान्त्रिक फोरमले रौतहटको ईशानाथ नगरपालिकामा जित हात पारेको हो । यहाँ लोकतान्त्रिक फोरमका

एक नगरपालिकासहित २४९ वडाको मत परिणाम आयो, कस्ले कति जिते ?

प्रदेश नं २ का आठ जिल्लामा असोज २ गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना गर्ने कार्य जारी रहेको छ । मतगणना भइरहेका १३५ स्थानीय तहमध्ये धनुषा जिल्लाको हंसपुर

८८ किलो सुन प्रकरणमा पाँच जना पक्राउ, को–को परे ?

काठमाडौँ, असोज ४ महानगरीय अपराध महाशाखाले ८८ किलो सुन ओसारपसार गरेको आरोपमा थप पाँच जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले कार्यविनायक सुनचाँदी गहना पसल रञ्जना ट्रेड सेन्टरका गणेशदत्त

खोटाङका एक हजार २४३ भूकम्पपीडितले अझै राहत पाएनन्

जिल्लाका एक हजार २४३ घर भूकम्पपीडितले अहिलेसम्म पनि पहिलो किस्तावापतको रकम लिन पाएका छैनन् । कर्मचारीको ढिलासुस्ती तथा लापरवाहीका कारण पुनःनिर्माण प्राधिकरणबाट आएको पहिलो किस्तावापतको रकम तीन महिना बितिसक्दा समेत

धनुषाको हंसपुर नगरपालिकामा राजपा विजयी

राष्ट्रिय जनता पार्टी (राजपा) ले स्थानीय तहमा पहिलो जित हासिल गरेको छ । धनुषा जिल्लाको हंसपुर नगरपालिकामा राष्ट्रिय जनता पार्टीका उम्मेदवार नगर प्रमुख र उपप्रमुख पदमा विजयी भएका छन्

अण्डाको मूल्य घट्यो, अब कतिमा पाइन्छ ?

चितवन, ४ असोज चाडपर्वसँगै काठमाडौँबाट सर्वसाधारण बाहिरिन थालेपछि खपत घट्दा अण्डाको मूल्यमा कमी आएको छ । नेपाल अण्डा उत्पादक सङ्घले दिएको जानकारीअनुसार एक क्रेट (३० वटा) ठूलो अण्डाको फार्मबाट किसानले

पहिलो चरणमा १४ सय कर्मचारी सरुवा, कुन तहका कति ?

सामान्य प्रशासन मन्त्रालयले पहिलो चरणको कर्मचारी सरुवा प्रक्रिया टुङग्याएको छ । पहिलो चरणमा मन्त्रालयले करिब एक हजार ४२४ कर्मचारी सरुवा गरेको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत लीलाराज काफ्लेले जानकारी

एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक, दुईसय ९८ टोलीबाट मतगणना हुँदै

प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको हालससम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र