मुख्य समाचार

वीरगञ्ज महानगर अपडेटः यस्तो आयो पछिल्लो मतपरिणाम

प्रदेश नम्बरको एकमात्रै महानगर वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले अग्रता जारी राखेको छ । कांग्रेस राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल

ताजा अपडेट : ५० स्थानीय तहको परिणाम आयो, कुन दलले कति जिते ?

प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये ४५ वटाको अन्तिम परिणाम आएको छ । जसअनुसार अहिलेसम्म कांग्रेसले सबैभन्दा धेरै १४ वटा स्थानीय तह जितेको छ । त्यस्तै राष्ट्रिय जनता पार्टी

१५ मेडिकल कलेज गैरकानुनी, सेनाको स्वास्थ्य विज्ञानसमेत दर्ता छैन

विभिन्न स्थानका १० मेडिकल कलेजका शिक्षण अस्पताल सरकारको स्वीकृतबिनै सञ्चालनमा रहेको खुलेको छ । सरकारले जारी गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड

प्रदेश नं २ मा कांग्रेस पहिलो पार्टी हुने निश्चित, यी हुन् कांग्रेसले जितेका स्थानीय तह ? (सूचिसहित)

प्रदेश नं २ अन्तरगतका ८ जिल्लामा असोज २ गते भएको स्थानीय तहको तेस्रो चरणको चुनावको मतपरिणाम सार्वजनिक भइरहेको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार नेपाली कांग्रेस शिर्ष स्थानमा छ

यी हुन् आफ्नै क्षेत्र जोगाउन नसक्ने शीर्ष नेता, जसले वडासमेत गुमाए

केन्द्रीय राजनीतिमा हाबी रहेका मुख्य दलका शीर्ष नेता स्थानीय निर्वाचनमा भने आफ्नै गाउँ÷नगरपालिकामा कमजोर देखिएका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालदेखि कांग्रेस नेता विमलेन्द्र निधिसम्म

महोत्तरीका १२ स्थानीय तहः कहाँ कसको अग्रता ?

स्थानीय तह तेस्रो चरणको निर्वाचनको मतगणना भइरहँदा शुक्रबार विहानसम्म महोत्तरीमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अग्रता लिएको छ । मतगणना भइरहँदा जिल्लाका

जितको खुसी साट्दा-साट्दै वडा सदस्यको मृत्यु

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्यको मृत्यु भएको छ । ४५ वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण बिहिबार मृत्यु भएको हो

३२ स्थानीय तहको नतिजा आयो, कस्ले कहाँ कति जिते ? (सूचिसहित)

प्रदेश नं २ मा असोज २ गतेको भएको स्थानीय तह निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । बिहिबार राती १० बजेसम्म ३१ स्थानीय तहको अन्तिम मतपरिणाम प्राप्त भएको छ

प्रदेश नं २ मा माओवादीको चमत्कार, एमालेलाई छाड्यो, कांग्रेसलाई पछ्याउँदै

प्रदेश नं २ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले चमत्कार गरेको छ । पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्र प्रदेश नं २ मा दोस्रो पोजिसनमा देखिएको छ

प्रदेश नं २ को धमाधम नतिजा आउँदै, कुन दलले कति जिते ? (सूचिसहित)

असोज २ गते स्थानीय तहको प्रदेश नं २ मा भएको निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । कुल १३६ स्थानीय तह रहेको प्रदेश नं २ का आठ वटा जिल्लाबाट यतिबेला