मुख्य समाचार

गोविन्द केसीले दिए फेरि अनशन बस्‍ने चेतावनी, राखे ७ बुँदे माग

काठमाडौं, जेठ २५ । डा गोविन्द केसीले सात बुँदे माग राख्दै फेरि अनसन बस्ने चेतावनी दिएका छन् । उनले विभिन्न ७ बुँदे माग राख्दै पूरा नभए फेरि अनसन बस्ने चेतावनी

काभ्रेमा ११ जनाको नक्कली नागरिकता रद्द

काभ्रेपलाञ्चोक, जेठ २५ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ जनाको नक्कली नागरिकता रद्द गरेको छ । कर्मचारीको मिलेमतोमा विभिन्न मितिमा जारी ११ जनाको नक्कली नागरिकता रद्द गरेको कार्यालयले जनाएको छ

बागमती प्रदेशमा विविध विपदबाट ६१ जनाको मृत्यु

मकवानपुर, जेठ २५ । पछिल्लो एक वर्षको अवधिमा वाग्मती प्रदेशमा विपद्का विभिन्न घटनामा परी ६१ जनाको मृत्यु भएको छ । गतवर्षको जेठदेखि हालसम्म प्रदेशमा भएका आठ सय ३६ विपद्का घटनामा

समीकरण भत्किन दिइँदैन : ओली

चितवन, जेठ २५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरतामा रमाउनु राम्रो नभएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले राजनीतिक अस्थिरतामा रमाउनुभन्दा

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय कारोबार सम्झौता

काठमाडौँ, जेठ २५ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय (क्रस बोर्डर) कारोवार गर्नेसम्बन्धी सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहक तथा भारतीय ग्राहकले

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, जेठ २५ । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने

१० वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री

काठमाडौँ, जेठ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताउनुभएको छ ।

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

काठमाडौँ, जेठ २५ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले बढेको छ । बिहीबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु

सर्वोच्चको आदेशः दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिनु

काठमाडौं । सर्वोच्च अदालतले झापाको बीएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन निर्देशनात्मक आदेश दिएको छ । न्यायाधीशह डा.कुमार चुडाल र सारंगा सुवेदीको संयुक्त इजलासले काठमाडौं विश्वविद्यालय काभ्रेपलाञ्चोक र चिकित्सा

काग्रेंसको कोटामा नियुक्त भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

काठमाडौं, २४ जेठ । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदुन फिर्ता बोलाउने निर्णय गरेको छ ।आज बसेको बैठकले मन्त्रिपरिषद्को बैठकले कांग्रेस कोटाबाट नियुक्त भएका राजदूत फिर्ता बोलाउने निर्णय गरेको