बारामा एमालेले पहिलो खाता खोलेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका कृष्ण पौडेल विजयी भएका छन्
प्रदेश नं २ को एकमात्र महानगर वीरगंज महानगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालबीच कडा प्रतिस्पर्धा देखिएको छ । प्राप्त पछिल्लो मतपरिणाम अनुसार
बरेङ गाउँपालिका–२ पेरिडाँडामा आज अपराह्न भएको जिप दुर्घटनामा परी दुई प्रहरीको घटनास्थलमै ज्यान गएको छ । सदरमुकाम बागलुङ बजारबाट बाटाकाचौरतर्फ जाँदै गरेको ग १ ज
महागढीमाई नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुख निर्वाचन अधिकृत खडानन्द गौतमका अनुसार काँग्रेसका उपन यादवले पाँच हजार ७६५ मत ल्याई विजयी भएको छ
नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीले भावी प्रधानमन्त्रीको नाम प्रस्तावित गरेर निर्वाचनमा जानुपर्ने सुझाव दिएका छन् । शुक्रबारदेखि जारी एमाले बैठकमा विभिन्न समूह छलफलबाट
सप्तरीको महादेवा गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार प्रमुख तथा उपप्रमुख पदमा विजयी भएका छन् । संघीय समाजवादी फोरम नेपालका टुटु भनिने दीपककुमार यादवले तीन हजार ९१ मत ल्याएर सो
निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि प्रयोग हुने समानुपातिकतर्फको मतपत्रको ढाँचा स्वीकृत गरेको छ ।आयोगको शुक्रबार बसेको बैठकको निर्णयअनुसार मतपत्रको एउटै
वीरगंज महानगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमबीच कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार अजय द्विवेदीले अग्रता लिइरहेका छन् भने उनलाई फोरमका उम्मेदवार विजय सराबगीले
प्रदेश नं २ मा रहेका १३६ स्थानय तहमध्ये १०५ वटाको परिणाम आइसकेको छ भने अब मात्र ३१ स्थानीय तहको बाँकी छ । प्रदेश नं २ मा आठ वटा जिल्ला छन्
पाल्पाको सिद्धबाबामा पहिरो खस्दा गुडिरहेको कार र ट्रक पुरिएको छ । पहिरोले पुरिँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको