मुख्य समाचार

स्थानीय तहमा खटिएका ७ हजार कर्मचारी हराए, कहाँ गए ?

स्थानीय तहमा खटिएका कर्मचारी कार्यालयमा नपुगेपछि उनीहरूको खोजी गर्न सरकारले आइतबार उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिवको

अब केन्द्रमा १५ मन्त्रालय, २५ जना मात्र मन्त्री, कुन–कुन मन्त्रालय खारेजमा परे ?

मन्त्रीको संख्या अत्यधिक भएर जनता आजित भइरहेका बेला संसद्को राज्यव्यवस्था समितिले अब केन्द्र सरकारमा बढीमा १५ वटा मात्रै मन्त्रालय राख्न सरकारलाई निर्देशन दिएको छ

वीरगन्जमा मतगणना किन अवरुद्ध भयो ?

प्रदेश नं २ को एकमात्र महानगर वीरगन्ज महानगरपालिकामा मतगणना अवरुद्ध भएको छ । मतगणनाका क्रममा मतगणकले बदमासी गरेको भन्दै यहाँका दलहरुले विरोध जनाएपछि यतिबेला वीरगन्जमा मतगणना रोकिएको छ

१२९ ठाउँको अन्तिम मत परिणाम आयो, यी हुन् रिजल्ट अाउन बाँकी रहेका स्थानीय तह

यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये आइतबार ४ बजेसम्म १२९ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ

१२२ वटा स्थानीय तहको अन्तिम मतपरिणाम यस्तो छ (सूचिसहित)

असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये हालसम्म १२२ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ

दशैको मुखमा, असइ साब किन झुन्डिए ?

सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प आठराई सक्रान्तीबजार तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक पूर्णबहादुर गुरुङ झुन्डिएको अवस्थामा भेटिएका छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भएका गुरुङ शनिबार राति आफ्नै घरको

१२० ठाउँको नतिजा आयो, कस्ले कति जिते, कति छ अग्रता ? (अपडेट)

प्रदेश नं २ मा असोज २ गते भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । विहान ९ बजेसम्म भएको नतिजा अनुसार १२० स्थानीय तहको अन्तिम परिणाम आइसकेको

अब राष्ट्रपति र उपराष्ट्रपतिलाई कुनै मुद्दा नलाग्ने, सेवा सुविधा कति ?

राष्ट्रपति र उपराष्ट्रपतिले पदीय हैसियतमा गरेका कामलाई लिएर अदालतमा कुनै मुद्दा दर्ता नहुने भएको छ । संसद्ले हालै पारित गरेको राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको

वीरगन्जबाट आयो रोचक परिणाम, कस्को मत कति ?

वीरगन्ज महानगरपालिकाको मतपरिणाम थप रोचक बन्दै जान थालेकोे छ । पछिल्लो मतपरिणाम अनुसार फोरमका उम्मेदवार अगाडि देखिएका छन् । पछिल्लो नतिजामा फोरमका विजय सरावगीले ९२९२ मत पाएका छन्कां भने ग्रेसका

मुख्यसचिव बन्न दौडधुप सुरु, को बन्दैछ मुख्यसचिव ?

सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीको पदावधि सकिनै लाग्दा नयाँ मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरू दौडधुपमा लाग्न थालेका छन् । मुख्यसचिव क्षत्री आगामी ७ कात्तिकमा ५८ वर्षे सेवा अवधिका कारण अवकाश हुँदै