मुख्य समाचार

इटहरीका बाढीपीडित बालबालिकालाई कपडा वितरण

इटहरी उपमहानगरपालिका–१० बरगाछीका बाढीपीडित १०० जना बालबालिकालाई दशैँ लक्षित गरेर इटहरी हङ्कङ मञ्चले आज नयाँ कपडा वितरण गरेको छ

भोजपुरमा ज्ञानेन्द्र र शेरधन कुन क्षेत्रबाट उठ्दैछन्, को–को छन् चर्चामा ?

काठमाडौं, असोज १३ अबका ठिक २२ दिनपछि अर्थात कार्तिक ५ गते पहिलो चरण अन्तरगतको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गर्देछन्

दशैंको बिदामा कुन–कुन बैंक खुलेका छन् ?

काठमाडौं, असोज १३ दशैंको बिदामा पनि बैंकहरु खुलेका छन् । सर्वसाधारणको सुविधालाई ध्यान दिएर राष्ट्र बैंकले दशैंको बिदामा पनि बैंक तथा वित्तिय संस्था खुलाउन निर्देशन दिएपछि बैंकहरु खुलेका हुन् ।

४६ हजार अमेरिकी डलरसहित विदेशी नागरिक पक्राउ

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हाते सामान जाँच गर्ने क्रममा ड्रक एयरद्वारा भुटान जान लागेकी राहदानी नं जी ३८७७६०८५ वाहक ४१ वर्षीया यानकुन दुवानलाई अमेरिकी डलर ४६ हजार ४८० र चिनियाँ मुद्रा

७१ हजार नगद सहित पाँच जुवाडे पक्राउ

नगदसहित पाँच जुवाडे पोखरामा प्रकाउ परेका छन् । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले ७१ हजार ५५ रुपैयाँ र चार थान ताससहित पाँच जुवाडेलाई बिहीबार पक्राउ गरेको हो जुवा

काँग्रेसद्वारा संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिस

आगामी मंसिर २१ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ । काँग्रेसका दुई वटै निर्वाचन क्षेत्रीय समितिको बैठकले संघ र प्रदेश सभाको निर्वाचनका

बलि दिने क्रममा भागदौड, ६ जना घाइते, अवस्था गम्भिर

घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसक्दा भारतको पिथौरागढ र कैलाली पठाइएको प्रहरीले जनाएको छ । बलि दिइरहेका बेला एक्कासी भागेर आएको राँगाले हान्दा उनीहरू घाइते भएका हुन्

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, के–के गरेर आए ?

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिई बिहिबार स्वदेश फर्कनुभएको छ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा भएको सो महासभा सकिएपछि प्रधानमन्त्री देउवा ओमनको औपचारिक भ्रमण समेत

आज महानवमी पर्व, दुर्गा भवानीको पूजाआजा गरी मनाइँदै

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न

जय नेपाल ! आओ मेरा प्यारा–प्यारा भाइबैनी हो, रेडियो नजिक आओ का प्रस्तोता रहेनन्

सुरिलो आवाजबाट रेडियो नेपालको बाल कार्यक्रममार्फत बालबालिकाबीच प्रस्तुत हुने पुराना रेडियो प्रस्तोता बासुदेव मुनालको निधन भएको छ