मुख्य समाचार

२४ करोड सामाजिक सुरक्षा भत्ता वितरण

दमौली, असोज १६ तनहुँ जिल्लामा गत आर्थिक वर्षमा  २३ करोड ८८ लाख ६६ हजार ८१७ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । ज्येष्ठ नागरिक, एकल महिला, विधवा महिला, पूर्ण अशक्त

दुर्घटनामा परी साउदी अरेबियामा एक नेपालीको मृत्यु

दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ । साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी

एमालेले लियो तालमेलको नीति, को सँग गर्देछ तालमेल ?

नेकपा (एमाले) ले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको

विराटनगर विमानस्थलको मेसिन बिग्रिदा घन्टौंसम्म लाइन बस्नु पर्ने बाध्यता

विराटनगर विमानस्थलको सुरक्षा चेक–जाँच गर्ने एक्स–रे मेसिन बिग्रिएकोले नबन्दासम्म यात्रुलाई समस्या हुने भएको छ । विराटनगर विमानस्थलको सुरक्षा चेक–जाँच गर्ने एक्स–रे मेसिन बिग्रिएर

उदयपुर जिल्ला अस्पताल डाक्टर बिहिन, बिरामी मारमा

सुरक्षा निकाय प्रहरी, प्रशासन तथा अस्पतालका डाक्टर र कर्मचारीले पनि प्रत्येक वर्ष नेपालीको महान्् चाड बडादसैं मनाउने गर्दै आएका छन् । यस्ता संवेदनशील क्षेत्रका महत्वपूर्ण व्यक्तिले दसैंजस्ता महान् चाड मनाउँदा

अलैंची कृषक निराश, कति छ बजार मूल्य ?

जिल्लामा उत्पादित अलैंचीको मूल्यमा निरन्तर गिरावट आएपछि कृषकले विन्तिभाउ(अनुरोध)मा अलैंची बेच्न थालेका छन् । तेह्रथुममा गत वर्षको तुलनामा ६० प्रतिशत भन्दाबढी मूल्य घटेपछि अलैंचीको कारोवार नै ठप्प भएको छ, ।

उत्तर कोरिया के हो, के होइन ? यस्ता छन् ९ तथ्य

उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाले एक अर्कालाई चेतावनी दिइरहँदा उत्तर कोरीयाका जनताले

ज्येष्ठ नागरिकका अनुभव अनुकरण गर्न आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकलाई मर्यादित एवं सम्मानित गर्दै उहाँहरुको अनुभवको अनुकरण गर्न सबैसँग आह्वान गर्नुभएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज शुभकामना

काठमाडौंको कुलेश्वरमा भीषण आगलागी, ४० घर नष्ट

बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति ११ बजेतिर शुरु भएको भीषण आगलागीमा हालसम्म कम्ती ४० घर नष्ट भएका छन् । मानबहादुर विकको घरबाट दियो बाल्दाबाल्दै शुरु भएको

भैंसी पूजा गर्ने प्रचण्डका निधारमा दशैंको टिका, कसले लगाइदियो ? (हेर्नुहोस् फोटो फिचर)

विजया दशमीमा पूव प्रधानमन्त्री एंव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चर्चामा आएका छन् । आज उनि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्