मुख्य समाचार

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको तालमेल घोषणा

एउटै कम्युनिष्ट पार्टी बनाउने संकल्पसहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालबीच आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गर्ने सहमतिको घोषणा भएको छ

एउटै कम्युनिष्ट पार्टी बनाउने तीन दलको सहमति

मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालबीच संयुक्त एकता संयोजन समिति गठन भएको छ

कांग्रेसले केन्द्र र प्रदेशका उम्मेदवार सिफारिस गर्याे, को–को परे ?

नेपाली काँग्रेस, धादिङले केन्द्र र प्रदेशसभाका लागि हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले २ क्षेत्र भएको केन्द्रीय सभाका लागि समानुपातिक र ४ क्षेत्र

एमाले र माओवादीबीच यसरी मिल्यो कुरा, के–के छन् समझदारी ?

दुई ठूला वामपन्थी दल एमाले र माओवादी केन्द्रले कम्तीमा चुनावी गठबन्धन र बढीमा पार्टी एकताको तयारी गरेका छन् । एकताका लागि दुवै पार्टीले शीर्ष नेतृत्वलाई जिम्मेवारी दिएका छन् । एमाले

समानुपातिक निर्वाचन प्रणालीको मतपत्र आजदेखि छापिँदै

निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ आजदेखि शुरु गर्ने भएको छ । मतपत्र छपाइको व्यवस्थापन गर्न निर्वाचन

श्रीमतीले बचाइन् रुखमा झुण्डिन गएका श्रीमानको ज्यान

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ७ झण्डाबोझका ३५ वर्षीय वीरबहादुर चौधरीको ज्यान उनका आफ्नै श्रीमतीले बचाएकी छिन् । घरायसी विवादका कारण आत्महत्या गर्न रुखमा झुण्डिन गएका

लस भेगासमा भएको गोलीकाण्डमा ५० जना मारिए, २०० घाइते

अमेरिकी राज्य नेभादाको लस भेगासमा आइतबार राति भएको एक कन्सर्ट (सांगीतिक प्रस्तुति) मा

भारतको यो कस्तो दादागिरी, सिमा रक्षक देवनारायण यादव भारतीय जेलमा

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उहाँका छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेर अपहरणको मुद्दा चलाएको छ । सिमावर्ती भारतीय बजार कुनौलीबाट आफ्नो छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेपछि

राजपाबाट हृदयेश त्रिपाठी लगायतको बिद्रोह, सूर्य चिह्न लिएर चुनावमा उठ्ने

नेकपा (एमाले) र राजपाबाट विद्रोह गरेर आएका (स्वतन्त्र राजनीतिक समूह) का बीच आगामी निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुने सहमति भएको छ

एमालेसँग पार्टी एकता गर्न माओवादीमा कमिटी बन्यो, को-को छन् ?

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा नेकपा (एमाले) सँगको पार्टी एकताबारे छलफल भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको बैठकमा एमालेसँग पार्टी एकता र चुनावी तालमेलबारे छलफल भएको प्रवक्ता