मुख्य समाचार

वैदेशिक रोजगार व्यवसायीका समस्या समाधानका लागि पहल गर्छौँ: सभापति देउवा

काठमाडौँ २६ जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न कांग्रेसले पहल गर्ने बताउनुभएको छ । पार्टी निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी

सरकार मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा केन्द्रितः अर्थमन्त्री पुन

काठमाडौँ, २६ जेठ । अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार जनताको जीवनस्तर बदल्दै आर्थिक समृद्धि यात्रामा अघि बढिरहेको रहेको बताउनुभएको छ । नेकपा ९माओवादी केन्द्र० समर्थित रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना

प्रधानमन्त्री दाहाल आइतबार नयाँदिल्ली जाँदै, प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने

काठमाडौँ, २६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा भोलि आइतबार भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ । प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ

स्थगित भयाे पत्रकार महासंघको चुनाव

काठमाडौं । नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनको निर्वाचन स्थगित भएको भएको छ ।जेठ २६ गतेका लागि तोकेको निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको हो । अध्यक्ष विपुल पोखरेलले शुक्रबार साँझ

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौँ, जेठ २५ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ आज सार्वजनिक गरेको छ । मन्त्रालयको बेभसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो । तत्कालीन प्रधानमन्त्री केपी

एमाले वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा छ : पोखरेल

काठमाडौँ, २५ जेठ स् नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा रहेको बताउनुभएको छ । संविधान र पार्टीको विधानले उहाँलाई राजनीतिक गतिविधिमा लाग्न

नीति निर्माता तथा विज्ञहरु गाँजा खेतीबारे लचिलो

काठमाडौँ, जेठ २५ । नीति निर्माता तथा विज्ञहरु गाँजा खेतीका लागि अध्ययन र अनुसन्धानमा लचिलो देखिएका छन् । आगामी आव २०८१÷८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे आज प्रतिनिधिसभाको कृषि,

माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाले गरे एमाले पार्टी कार्यालय अवलोकन

काठमाडौँ, जेठ २५ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)को च्यासलस्थित केन्द्रीय कार्यालयमा पुगी कार्यालय सञ्चालन, व्यवस्थापन र सूचना प्रविधिसम्बन्धी गतिविधिबारे

प्रधानमन्त्रीसँग मेयर्स फोरम– काठमाडौंको फोहोर व्यवस्थापनबारे छलफल

काठमाडौँ, जेठ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीले छलफल गर्नुभएको छ । प्रधानमन्त्रीले आयोजना गर्नुभएको छलफल काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा सङ्घीय

गाँजा खेती सम्भाव्यताबारे नियमावली बनाएर अध्ययन गरिने : गृहमन्त्री लामिछाने

काठमाडौँ, जेठ २५ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारेमा अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।