मुख्य समाचार

एकनाथ ढकालको परिवार दल सूर्य चिह्नमा चुनाव लड्ने

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाल परिवार दलले नेकपा (एमाले)सँग चुनावी गठबन्धन गर्ने भएको छ । दुई पार्टीबीचको सहमतिअनुसार परिवार दलका उम्मेदवारले पनि ‘सूर्य’ चिह्न लिएर चुनाव लड्ने छन्

यस्ता छन् भोजपुरबाट सिफारिस भएका कांग्रेस, एमाले र माओवादीका उम्मेदवार

आसन्न मंसिर १० गते हुने पहिलो चरण अन्तरगतको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि भोजपुरबाट कांग्रेस, एमाले र माओवादी केन्द्रले उम्मेदवार सिफारिस गरेका छन्

यसरी बाड्ने भए वाम गठबन्धनले सिट र क्षेत्र

वाम गठबन्धनको सिट र क्षेत्र बाँडफाँड समितिको शुक्रबार बसेको बैठकले मापदण्डका आधारमा टुंगो लगाउने गरी छलफल गरेको छ । समितिका सदस्य सुरेन्द्र पाण्डेले भने, ‘एकता संयोजन समितिले अरू दलले लिने

प्रदेश सरकारमा कति वटा मन्त्रालय ? यस्तो बन्यो प्रदेश सरकारको खाका

संघीय प्रशासनिक पुनःसंरचना समितिले प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयसहित सातवटा मन्त्रालयको खाका तयार पारेको छ । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेको समितिले झन्डै ढेड महिनाको अध्ययन, अनुसन्धान र छलफलपछि

कर्मचारी समायोजन विधेयक पारित

व्यवस्थापिका–संसद्को आजको बैठकले ‘कर्मचारी समायोजन विधेयक, २०७४’ बहुमतले पारित गरेको छ । बैठकमा सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले विधेयकका विशेषताका बारेमा जानकारी गराउँदै संविधानको प्रावधान बमोजिम विधेयकमा कर्मचारी समायोजनको व्यवस्था

दशैँ मनाएर धमाधम काठमाडौं फर्कदै, चार लाख आइपुगे

यस वर्षको बडादशैँमा घर गएर फर्कने यात्रुको संख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार असोज १४ गते विजयादशमीदेखि असोज १९ गते कोजाग्रत पूर्णीमासम्म चार लाख १२ हजार ६८८ यात्रु

वाम गठबन्धनले कसरी निर्वाचन क्षेत्र र उम्मेदवार चयन गर्देछन् ?

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरूले वाम गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र निर्धारण कार्यदललाई तीन दिनभित्रमा प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन्

दुर्गम जिल्लामा यसरी हुन्छ हवाई टिकटमा अनियमितता

कोल्टी विमानस्थलबाट उडान हुने विमान कम्पनीले मनोमानी भाडा असुल गर्ने गरेका छन् ।  कम्पनीले दशैँ बिदामा घर जाने यात्रुबाट मनोमानी भाडा असुल गर्ने गरेको यात्रुले बताएका छन् । तीन हजार

एक वर्षमा ११ हजार पर्यटकद्वारा कोशी टप्पु वन्यजन्तु आरक्षको अवलोकन

पूर्वाञ्चलको प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा ११ हजार २५० जना पर्यटकले अवलोकन गरेका छन् । सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोशी टप्पुमा आर्थिक वर्ष

आज यसरी प्रवेश गर्देछन् एमालेमा नवराज सिलवाल

अनेक आरोप–प्रत्यारोप, चर्चा, र विवादपछि अन्ततः नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाल नेकपा (एमाले) मा प्रवेश गर्ने भएका छन् । आज एक औपचारिक कार्यक्रमकाबिच सिलवाल एमालेमा प्रवेश गर्न लागेका हुन्