मुख्य समाचार

बालाजु औद्योगिक क्षेत्रमा आगलागी हुँदै, निभाउने प्रयास जारी (अपडेट)

बालाजु औद्योगिक क्षेत्रको प्लाष्टिक कारखानामा अहिले आगलागी भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । बेलुकी ५ः१५ देखि लागेको आगो निभाउन एउटा दमकल आएको र अरू आउने क्रममा रहेको वृत्तका

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक पारित

व्यवस्थापिका–संसद्ले ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक, २०७४’ लाई सर्वसम्मतिले पारित गरेको छ । यही असोज २० गते गणपूरक संख्या नपुगेर पारित हुन नसकेको उक्त विधेयक आज पारित भएको हो ।

संघीय संरचनामा पनि सशस्त्र प्रहरी बल केन्द्र मातहत नै रहने

संघीय संरचनामा पनि सशस्त्र प्रहरी बल केन्द्र मातहत नै रहने भएको छ । ‘सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तालीम सम्मेलन’ को यहाँ आज उद्घाटन गर्दै गृहमन्त्री जनार्दन शर्माले संघीय संरचनामा बललाई

यस्ता छन् मोरङ काँग्रेसले सिफारिस गरेका उम्मेदवार

नेपाली काँग्रेस मोरङले प्रतिनिधिसभा, प्रदेश र समानुपातिक गरी २२८ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । छ वटा संसदीय क्षेत्र र १२ वटा प्रदेश रहेको मोरङ जिल्लाका लागि नेपाली

एमाले अध्यक्ष ओलीको नाम सिरहा क्षेत्र नं १ बाट सिफारिस

आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ । एमाले क्षेत्रीय समितिको बैठकले क्षेत्र नं १ बाट सर्वसम्मतरुपमा अध्यक्ष ओलीको

कांग्रेस गठबन्धनले कसरी सिट र क्षेत्र निर्धारण गर्देछ ?

कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धले क्षेत्र बाँडफाँटको जिम्मा शीक्षर्् नेतृत्वलाई सुम्पेको छ । गठबन्धमा रहेको कार्यदलले शीर्ष नेताहरुलाई जिम्मेवारी दिएपछि कांग्रेस सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका

जो, भाषण गरेरै गिनिज बुकमा नाम लेखाउने तयारीमा छन्

भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार भाषण सुरु गरेका छन् । यहाँस्थित टेक्सास इन्टरनेशनल कलेज, मित्रपार्कमा उनले यही असोज १९ गते विहान

मोरङमा बालिकालाई कालोमोसो दलेको अभियोगमा सात पक्राउ

बालिकालाई कालोमोसो दलेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलबारी–२ बस्ने ६२ वर्षीय कुलदीप दनुवार, २२ वर्षीया अनिता दनुवार, ४० वर्षीया दुर्गा चौधरी, २१ वर्षीय गोविन्द मगर, ४४

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन : समानुपातिकमा कुन समुदायबाट कति प्रतिशत ?

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वैदेशिक सहायता नलिने भएको छ । विगतका निर्वाचनमा आयोगले विभिन्न दातृनिकाय, आइएनजिओ तथा छिमेकी मुलुकबाट सहायता सामग्री लिँदै आएको थियो

एमालेको स्थायी कमिटीले के–के निर्णय गर्याे ?

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालसँगको चुनावी तालमेल र एकताको सहमतिलाई सर्वसम्मतरुपमा अनुमोदन गरेको छ । यही असोज १७ गते एमाले