मुख्य समाचार

काठमाडौंमा गोली चल्यो, निर्माण व्यवसायी महासंघका अध्यक्ष घाइते

काठमाडौंको बानेश्वरमा अहिले दिउँसो गोली चलेको छ । अज्ञात समूहले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि

अब केन्द्रमा १५ र प्रदेशमा सात मन्त्रालय, कुन प्रदेशको राजधानी कहाँ ?

संघीय संरचनाअनुसार मुलुकमा १५ वटा मन्त्रालय राख्न प्रस्ताव गरिएको छ । हाल विद्यामान ३१ वटा मन्त्रालयलाई घटाएर १५ वटा मात्र मन्त्रालय राख्न प्रस्ताव गरिएको हो । मुलुकलाई संघीय संरचनामा

आजको क्याबिनेट बैठकले के–के गर्याे निर्णय ?

मन्त्रिपरिषद्को आजको बैठकले भूकम्पपीडितको घर निर्माणका लागि सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि संशोधन गरी धितो जमानीबाट पनि ऋण उपलब्ध गराउने निर्णय गरेको छ

सरकारमा सहभागी हुन राप्रपाले आकस्मिक बैठक बोलायो

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागिता हुने विषयमा निर्णय लिन आकस्मिक केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । पार्टीका शीर्ष नेतृत्वको गएराति नेपाली काँग्रेसका नेताहरूसँग सरकारमा सहभागिताका लागि भएको सहमतिपछि

नवराज सिलवालको राजीनामा स्विकृत, कहाँबाट चुनावमा उठ्दैछन् ?

नेपाल प्रहरीका डिआइजी नवराज सिलवालको राजीनामा स्विकृत भएको छ । आफूभन्दा जुनियरलाई प्रहरी प्रमुख बनाएको भन्दै सिलवालले सर्वाच्चमा दायर गरेको मुद्धा हारेपछि लगत्तै उनले राजीनामा दिएका थिए

एमालेमा सबैको आकर्षण : चुरे भावर पार्टी पनि एमालेमा समाहित

नेकपा (एमाले)मा चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल समाहित हुने भएको छ । सोमबार दुवै पार्टीका नेताबीच भएको छलफलमा चुरे भावर पार्टी एमालेमा समाहित हुने सहमति भएको एमालेका कार्यालय सचिव

जसले ८० घण्टा ४ मिनेट भाषण गरेर विश्व कीर्तिमान बनाए

भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाएका छन् । मित्रपार्कस्थित टेक्सास इन्टरनेशनल कलेजमा केसीले

बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रण, कति भयो क्षति ?

बालाजु औद्योगिक क्षेत्रभित्रको विन्दबासिनी प्लास्टिक फार्ममा लागेको आगालागी नियन्त्रणमा आएको छ । काठमाडौँ महानगरपालिका–१६ भित्र रहेको उक्त फार्ममा आज साँझ पाँच बजेतिर बिजुलीको वेल्डिङ गर्दा विद्युत् सर्ट भई आगालागी भएको

वीरगन्ज महानगरपालिकाबाट यस्तो आयो कार्यकारिणी सदस्यको परिणाम

वीरगन्ज महानगरपालिकाको ८ जना कार्यकारिणी सदस्यका लागि आज सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस गठबन्धनका ५ र संघीय समाजवादी फोरम नेपाल गठबन्धनका ३ उम्मेदवार विजयी

सर्वोच्च अदालतद्वारा खड्कालाई नहटाउन अन्तरिम आदेश

सर्वोच्च अदालतले नेपाल आयल निगमको कार्यकारी निर्देशकबाट बर्खास्त भएका गोपालबहादुर खड्कालाई तत्कालका लागि पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ