मुख्य समाचार

को हुन् र कहाँ छन् निर्माण व्यवसायी शरदकुमार गौचनका हत्यारा ?

गोली प्रहारबाट सोमबार मृत्यु भएका नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नको अझै पहिचान खुल्न सकेको छैन । घटनापछि प्रहरीले एक सयभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपनि

खोटाङमा बसको ठक्करबाट वृद्धाको मृत्यु

बसको ठक्करबाट यहाँ एक वृद्धाको आज बिहान घटनास्थलमै मृत्यु भएको छ । दिक्तेलबाट जयरामतर्फ जाँदै गरेको बा ३ ख ६३३५ नं को बसले ठक्कर दिँदा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाकी ७७

म्यादी प्रहरीमा ९८ हजारका लागि जागिर खुल्यो, खाने होइन ?

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सरकारले म्यादी प्रहरी भर्ना गर्ने भएको छ । आज प्रहरी प्रधान कार्यालयले गोरखापत्रमा सूचना प्रकाशित गरी ९८ हजार २ सय ६८ म्यादी

भोजपुरबाट फोरमका उम्मेदवार सिफारिस, को–को छन् ?

ङ्घीय समाजवादी फोरम नेपाल भोजपुरले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । फोरम भोजपुरको बिस्तारित बैठकले प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फ फोरमका

प्रहरीको गाडी दुर्घटनामा नौ प्रहरी घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा सोमबार साँझ प्रहरीको गाडी र मालवाहक ट्रक ठोक्ँिकदा नौ प्रहरीसहित बाह्रभन्दा बढी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय लहानले

के भएर मिल्यो किराती कमरेडको कुरा ?

नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ का इञ्चार्ज गोपाल किरातीले आफू पार्टीभित्रै संघर्षमा रहने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको सचिवालयको अनौपचारिक बैठकमा इञ्चार्ज किरातीले आफूले उठाउँदै

काठमाडौँको १० निर्वाचन क्षेत्रमा कुन दलबाट को उम्मेदवार ?

आगामी मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले काठमाडौँका १० निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिश गर्न थालेका छन् । राजधानी र सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेकाले काठमाडौँको निर्वाचनलाई विशेष

आखिर को थिए शरदकुमार गौचन, जसको दिन दहाडै हत्या भयो ?

हिमाली जिल्ला मुस्ताङको लेतेमा जन्मिएका गौचन निकै सरल र इमान्दार निर्माण व्यवसायीका रुपमा चिनिन्थे । डाँफे कन्ट्रक्सन उनको निर्माण कम्पनी हो, यसको संस्थापक गौचन हुन् । मुस्ताङबाटै उनले निर्माण व्यवसायको

काठमाडौंमा गोली प्रहार गरी निमार्ण व्यवसायी महासंघका अध्यक्षको हत्या

काठमाडौंको बानेश्वरमा गोली प्रहारबाट घाइेत बनेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ । गोली लागेपछि सिभिल हस्पिटलमा उपचारका लागि लगिएका गौचनको अस्पतालमै मृत्यु भएको

काठमाडौंमा गोली चल्यो, निर्माण व्यवसायी महासंघका अध्यक्ष घाइते

काठमाडौंको बानेश्वरमा अहिले दिउँसो गोली चलेको छ । अज्ञात समूहले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि